‘यही हो मेरो सम्पत्ति विवरण’

‘यही हो मेरो सम्पत्ति विवरण’

२ असार, काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडाले सम्पत्ति जाँचबुझ आयोगमा सम्पत्ति विवरण पेस गर्न अस्वीकार गरी अनलाइनखबरमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। संविधान, न्यायिक मूल्यमान्यता र कानूनविपरीत आयोग गठन भएको दृष्टिकोण अघि सार्दै न्यायाधीश खतिवडाले आयोगमा सम्पत्ति विवरण बुझाउन इन्कार गरेका हुन्। आफू सुशासन र पारदर्शिताको पक्षपाती …

Read more

‘मैले आयोगमा सम्पत्ति विवरण बुझाउन आवश्यक ठानेको छैन’

‘मैले आयोगमा सम्पत्ति विवरण बुझाउन आवश्यक ठानेको छैन’

नेपाल सरकारबाट गठित ‘सम्पत्ति छानबिन आयोग, २०८३’ समक्ष आफ्नो सम्पत्ति विवरण पेस गर्ने वा बुझाउने कुरालाई मैले उचित, आवश्यक र कानूनसङ्गत ठानेको छैन। आयोग गठन भएपछि विवरण पेस गर्ने र नगर्ने विषयमा दुई धारका विचार सार्वजनिक चर्चामा आएका कुराहरू सार्वजनिक सञ्चारमाध्यमबाट मेरो जानकारीमा आएका छन्। विवरण पेस गर्नुपर्दछ भनी दृष्टिकोण …

Read more

मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति : सुनदेखि सामाजिक सञ्जालसम्म

मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति : सुनदेखि सामाजिक सञ्जालसम्म

News Summary Generated by OK AI. Editorially reviewed. प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वमा बनेको नयाँ सरकारले १७ दिनमा मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्री शाहले आफ्नो मुख्य आय स्रोत सामाजिक सञ्जाल रहेको र बैंक ब्यालेन्स १ करोड ४६ लाख रहेको खुलाएका छन्। गृहमन्त्री सुधन गुरुङको ८९ तोला सुन र …

Read more

सम्पत्ति विवरण बुझाउन प्रधानमन्त्री र मन्त्रीहरूको आलटाल

सम्पत्ति विवरण बुझाउन प्रधानमन्त्री र मन्त्रीहरूको आलटाल

१० कात्तिक, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारले डेढ महिना पार गरेको छ । तर भ्रष्टाचारको अन्त्य र सुशासनको माग राख्दै २३ र २४ भदौको जेनजी आन्दोलनपछि बनेको सरकारका मन्त्रीले नै अहिलेसम्म सम्पत्ति विवरण बुझाएका छैनन् । सरकार बनेको डेढ महिनासम्म पनि सम्पत्ति विवरण नबुझाएको भन्दै कतिपयले …

Read more

गण्डकीका अधिकांश मन्त्री धनी, विन्दुकुमारको सुन ९० तोलाबाट १६० पुग्यो

गण्डकीका अधिकांश मन्त्री धनी, विन्दुकुमारको सुन ९० तोलाबाट १६० पुग्यो

१४ कात्तिक, पोखरा । गण्डकी प्रदेशका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सम्पति विवरणअनुसार अधिकांश मन्त्री पैतृक तथा व्यक्तिगत कमाइबाट धनी देखिएका छन् भने केही मन्त्री सामान्य जीवनशैलीका देखिएका छन् । आफैंले तोकेको समयसीमा कटेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले बल्ल सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । गण्डकी प्रदेश …

Read more