समाजवाद कहिल्यै आउँदैन
फागुन २१ को चुनावी पराजयपछि नेपालका कांग्रेस–कम्युनिस्टहरू ठूलो सङ्कटमा फसेका छन्। जनमत त स्वाहा भयो नै, उनीहरूभित्र आन्तरिक कलह पनि गहिरो बन्दै गएको छ। तैपनि फेरि उनीहरू ‘कसरी शक्ति हासिल गर्ने’ भनेर उपाय खोज्न थालेका छन्। वाम एकता, पार्टी एकता, वाम–लोकतान्त्रिक गठबन्धन जस्ता पदावलीमाथि चर्चा हुन थालेको छ। फेरि ‘समाजवाद’ …