गण्डकी सरकार : एमाले-नेकपाबाहेकै बहुमतमा मुख्यमन्त्री पाण्डे

गण्डकी सरकार : एमाले-नेकपाबाहेकै बहुमतमा मुख्यमन्त्री पाण्डे

३२ असार, पोखरा । दुई पटकसम्म सर्वोच्च अदालतमा रिट हालेर नेकपा एमालेका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गरेपछि २०८१ जेठ १६ गते गण्डकी प्रदेश सरकारको नेतृत्वमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेले पुनरागमन गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका २, तत्कालीन नेपाल समाजवादी पार्टी र मनाङबाट स्वतन्त्र सांसद निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)समेतलाई लिएर …

Read more