तत्काललाई टर्‍यो सत्ता संकट !

तत्काललाई टर्‍यो सत्ता संकट !

२२ वैशाख, काठमाडौं । नीति तथा कार्यक्रम सहित समसामयिक राजनीतिक एजेण्डामाथि छलफल गर्ने भनेर आइतबार बोलाइएको सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक निर्धारित समय भन्दा ढिलो सुरु भएर हतारमै सकिएको थियो । दिउँसो २ बजेका लागि निर्धारित बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको समय व्यस्तताका कारण भनेर एक घण्टापछि …

Read more