प्रधानमन्त्रीको सचिवालय : प्रश्न उठाउनेहरू हटाइए, प्रश्न उठेकाहरू जोगाइए
११ मंसिर, काठमाडौं । एक/डेढ साताअघिको कुरा हो, प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ विभिन्न नियुक्ति र विवादहरूमा जोडिएको खबर आउन थाल्यो । प्रधानमन्त्री कार्कीको सचिवालयमा विज्ञको रुपमा कार्यरत जेनजी प्रतिनिधिहरूले प्रमुख स्वकीय सचिव श्रेष्ठलाई ‘तपाईंको बारेमा यस्तो–यस्तो कुरा आएको छ के हो ?’ भनेर सोधे । जवाफमा …