संवैधानिक-राजनीतिक संकट : अधुरो क्रान्ति र अधुरो संविधान

संवैधानिक-राजनीतिक संकट : अधुरो क्रान्ति र अधुरो संविधान

नेपालको राजनीतिक इतिहास क्रान्ति, संक्रमण र संकटको चक्रले घेरिएको छ । ०६५ जेष्ठ १५ गते राजतन्त्रको उन्मूलन र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएदेखि, देशले शासनमा बारम्बार गतिरोध, अस्थिर सरकार र संवैधानिक विवादहरूको सामना गर्नु परेको छ । लगभग एक दशक लामो शान्ति प्रक्रिया पछि ०७२ असोज ३ मा नेपालले जनताद्धारा …

Read more