६१ दिनमा बने ९ ऐन, संघीयता कार्यान्वयन शून्य
१९ चैत, काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । गत माघ १८ गतेदेखि मंगलबारसम्म ६१ दिन चलेको अधिवेशनले विभिन्न ९ वटा ऐन बनाएको छ ।राष्ट्रिय सभामा दर्ता भएर अगाडि बढेका चार वटा विधेयक ऐनमा रुपान्तरित भए । १. भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २. विधायनसम्बन्धी विधेयक,३. विद्युतीय …