कुलिङ पिरियड गडबडीमा खतिवडा, अर्याल र दुरा मुख्य जिम्मेवार

कुलिङ पिरियड गडबडीमा खतिवडा, अर्याल र दुरा मुख्य जिम्मेवार

News Summary Generated by OK AI. Editorially reviewed. संसदीय छानबिन समितिले कुलिङ पिरियडको गडबडीमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र मुख्यसचिव एकनारायण अर्याललाई मुख्य कसुरदार ठहर गरेको छ। छानबिन समितिले कुलिङ पिरियडसम्बन्धी प्रावधानमा तादम्यता नहुनु गम्भीर त्रुटि भएको र सभापति खतिवडाले परिमार्जित मस्यौदा प्रतिवेदन सदस्यहरूलाई नदेखाई हस्ताक्षर …

Read more

तीनजनाको नाममा दुई दिन दुई रात गलफत्ती, संसद्का महासचिवबारे प्रतिवेदन मौन

तीनजनाको नाममा दुई दिन दुई रात गलफत्ती, संसद्का महासचिवबारे प्रतिवेदन मौन

२० साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले प्रारम्भिक प्रतिवेदन गत शुक्रबार नै तयार पारेको थियो । त्यसलाई अन्तिम रूप दिन भनेर शनिबार बिहान ७ बजेदेखि राति १० बजेसम्मै बसेको बैठकले पहिलो र चौथो बुँदामा सहमति जुटाएको थियो । पहिलो बुँदामा ‘कुलिङ अफ पिरियड’को …

Read more

‘नेता–कर्मचारी हिमचिमले भ्रष्टाचार बढायो, कुलिङ पिरियड राख्नैपर्छ’

‘नेता–कर्मचारी हिमचिमले भ्रष्टाचार बढायो, कुलिङ पिरियड राख्नैपर्छ’

News Summary Generated by OK AI. Editorially reviewed. कुलिङ पिरियडको व्यवस्था सहितको संघीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भए संसदमा पुगे पनि स्वार्थ समूहको दबाबले अड्किएको छ। सरकारका तीन मन्त्रीसहित संसदीय समिति बैठकबाट सर्वसम्मत पास भएको विधेयकलाई अहिले सरकारले नै पछाडि हटाउन खोजिरहेको छ। विधेयक पास गर्ने समितिका एक …

Read more

कर्मचारीसामू गले नेता, दिए ट्रेड युनियन अधिकार

कर्मचारीसामू गले नेता, दिए ट्रेड युनियन अधिकार

News Summary Generated by OK AI. Editorially reviewed. निजामती सेवामा ट्रेड युनियन रहने सम्बन्धी व्यवस्था विधेयकको दफा १३१ मा छ । जसले हाल अभ्यासमा भएजस्तै राष्ट्रियस्तरका ट्रेड युनियन रहने व्यवस्थालाई निरन्तरता दिएको छ । संघीय निजामती विधेयक संसद्मा आउँदै गर्दा सांसदहरू ब्युरोक्रेसीमा दलीय ट्रेड युनियन राख्न नहुनेमा एकमत थिए । …

Read more

ओली र प्रचण्डको अनुपस्थितिले अड्कियो निजामती विधेयक

ओली र प्रचण्डको अनुपस्थितिले अड्कियो निजामती विधेयक

१० वैशाख, काठमाडौं । बुधबार संसदीय समितिबाट ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पास गर्ने तयारी थियो । तर, विधेयकका दुई वटा दफा पारित गरेर सकियो । पारित भएका विधेयकका दफाहरूमा प्रस्तावना र विधेयकको नामसँग सम्बन्धित रहेका छन् । बाँकी दफाहरू पारित गर्न …

Read more