श्रीनारायणको प्रश्न- प्रधानन्यायाधीशज्यू, पिन्टुको हत्यारा जोगाउनेलाई कहिले कारबाही हुन्छ ?

श्रीनारायणको प्रश्न- प्रधानन्यायाधीशज्यू, पिन्टुको हत्यारा जोगाउनेलाई कहिले कारबाही हुन्छ ?

३ असार, काठमाडौं । पिन्टु, कति प्रिय नाम थियो । श्रीनारायणसिंह राजपुत दम्पतीले कान्छो छोराको नाम त्रिलोकप्रताप नाम राखेपनि मायाले पिन्टु भनी बोलाउँथे । राजनीतिशास्त्रमा स्नातक पढ्दै थिए, बाबुआमाको ख्याल गर्थे, अह्राएको मान्थे । १८ वर्षअघिदेखि ऊ साथमा छैन भन्दा ८४ वर्षीय वयोवृद्ध झसंग हुन्छन् । ‘पुत्रशोकभन्दा अर्को चोट के …

Read more