‘ओली, प्रचण्ड र देउवाले ल्याएको निराशा शीतलहरी, नयाँहरूको निराशा विध्वंसकारी’

‘ओली, प्रचण्ड र देउवाले ल्याएको निराशा शीतलहरी, नयाँहरूको निराशा विध्वंसकारी’

अहिले नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष बनेका घनश्याम भूसालको लामो राजनीतिक जीवन एमालेमा बित्यो । बौद्धिक र चलायमान नेता मानिने भुसालले लेखेका दुई किताब नेपालको अर्थराजनीतिक अध्ययनमा महत्वपूर्ण मानिन्छन् । चुनावले ल्याउने अवसर र त्यसपछिको राजनीतिका बारेमा भूसालले यो वार्तामा थुप्रै तर्क दिएका छन् । उनी स्वयं चाहिं चुनावमा छैनन् । …

Read more

‘गन्यापधुराका रामणा बड्डा, आब आराम लिया’

‘गन्यापधुराका रामणा बड्डा, आब आराम लिया’

६ माघ, गन्यापधुरा (डडेलधुरा) । कैलाली, अत्तरियाबाट डडेलधुरा जाने भीमदत्त राजमार्गको घुमाउरो र पट्यारलाग्दो घुम्ती सडक छिचालेपछि साहुखर्क भन्ने ठाउँ पुगिन्छ, जहाँ पाँच दशकअघि शेरबहादुर देउवाले खोलेको ‘बाजेको खीर पसल’ छ । शेरबहादुर देउवा नाम आउनासाथ तपाईं नझुक्किनुहोस्, उनी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा होइनन् । गन्यापधुरा–१ का अर्का शेरबहादुर देउवा हुन्, …

Read more

डडेलधुराले देउवालाई धेरै दियो, उनले थोरै दिए

डडेलधुराले देउवालाई धेरै दियो, उनले थोरै दिए

६ माघ, डडेलधुरा बजार (डडेलधुरा) । राज्यको पहुँचबाट टाढा हुनुपरेको असन्तुष्टिमा सुदूरपश्चिमका जनताले व्यंग्य गर्ने एउटा वाक्य छ, ‘यहाँ त घाम पनि अस्ताउन मात्रै आउँछ ।’ मंगलबार बिहान काठमाडौंमा ६ बजेर ५४ मिनेटमा सूर्योदय हुँदा डडेलधुरामा ७ बजेर १८ मिनेटमा घाम झुल्कियो । पृथ्वीको देशान्तरको फरकले काठमाडौंमा सूर्योदय भएको करिब २०–२५ …

Read more

राजनीतिक उत्तरार्धमा पार्टी फुटको अबगाल

राजनीतिक उत्तरार्धमा पार्टी फुटको अबगाल

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली कांग्रेस विभाजित भएको छ र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि निष्कासन गरेका छन्। विभाजनपछि देउवा पक्ष र विशेष महाधिवेशन पक्ष बीच आधिकारिकताको संघर्ष सुरु भएको छ र निर्वाचन आयोगको निर्णय कुर्नुपर्ने अवस्था …

Read more

निकटस्थहरूलाई देउवाको ब्रिफिङ : ‘सम्भावित परिस्थिति सामना गर्न तयार रहौं’

निकटस्थहरूलाई देउवाको ब्रिफिङ : ‘सम्भावित परिस्थिति सामना गर्न तयार रहौं’

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली कांग्रेसको संस्थापन पक्षले \’दोस्रो विशेष महाधिवेशन\’को निर्णय अनुसार आगामी कदम चाल्ने मनस्थिति बनाएको छ। सभापति देउवाले पार्टी फुट्ने आशंका व्यक्त गर्दै संयम भएर अडिग रहन नेताहरूलाई सुझाव दिएका छन् । कार्यवाहक सभापति खड्काले पार्टी विभाजन रोक्न महाधिवेशनमा नजाने निर्णय गरेर र …

Read more

अन्तिमसम्म देउवा पर्खिरहेको भृकुटीमण्डप सभा

अन्तिमसम्म देउवा पर्खिरहेको भृकुटीमण्डप सभा

२७ पुस, काठमाडौं । भृकुटीमण्डपस्थित विशेष महाधिवेशनमा बिहानैदेखि चासो थियो– सभापति शेरबहादुर देउवा के गर्लान् ? प्रतिनिधि र नेताहरू धेरैजसो देउवा र संस्थापन पक्षीय नेताहरूको लेखाजोखामै व्यस्त देखिन्थे । दिउँसो करिब ११ बजेतिर मञ्चमा बस्ने ठाउँको व्यवस्थापन भयो । नेताहरूलाई बस्नका लागि कुर्सी होइन, कुसन थियो । देउवामात्रै होइन, कार्यबाहक …

Read more

कांग्रेस महाधिवेशनबाट नयाँ नेतृत्व चयन भए निर्वाचन आयोगले के गर्छ ?

कांग्रेस महाधिवेशनबाट नयाँ नेतृत्व चयन भए निर्वाचन आयोगले के गर्छ ?

News Summary Generated by OK AI. Editorially reviewed. कांग्रेसको विशेष महाधिवेशनमा झण्डै दुई तिहाइ प्रतिनिधिको उपस्थितिपछि नेताहरू उत्साहित भएका छन्। महामन्त्री गगनकुमार थापाले सोमबारको बन्दसत्रले नयाँ नीति र नेतृत्व परिवर्तन गर्नसक्ने संकेत दिएका छन्। निर्वाचन आयोगले विशेष महाधिवेशनको वैधता र नेतृत्व चयन विवादमा निर्णय गर्ने कानुनी अधिकार राख्छ। २७ पुस, …

Read more

कांग्रेसमा निर्विकल्प बन्यो नेतृत्व परिवर्तन

कांग्रेसमा निर्विकल्प बन्यो नेतृत्व परिवर्तन

News Summary Generated by OK AI. Editorially reviewed. काठमाडौंमा भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको नीति र नेतृत्व बदल्ने स्पष्ट संकेत दिएका छन्। सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा सहभागी नभए पनि पार्टीभित्र गगन–विश्व पुस्ताले निर्णायक भूमिका खेल्ने सम्भावना बढेको छ। महाधिवेशनमा ७७ जिल्लाबाट कम्तिमा ६२ …

Read more

गिरिजाको भेलामा किसुनजी पुग्दा रोकिएको थियो कांग्रेस विभाजन

गिरिजाको भेलामा किसुनजी पुग्दा रोकिएको थियो कांग्रेस विभाजन

२६ पुस, काठमाडौं । पहिलो जनआन्दोलनको सफलतापछि २०४८ साल (२९ वैशाख ) मा सम्पन्न आमनिर्वाचनमा नेपाली कांग्रेस ११० सिटसहित पहिलो दल बन्यो । तर, सर्वाधिक चासो भएको काठमाडौं–१ मा बहालवाला प्रधानमन्त्री तथा कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई (किसुनजी) ले नेकपा एमालेका महासचिव मदन भण्डारीसँग पराजय व्यहोर्नु पर्‍यो । भट्टराई पक्षले बहालवाला …

Read more

के देउवा फेरि पार्टी विभाजनको अबगाल सहन तयार छन् ?

के देउवा फेरि पार्टी विभाजनको अबगाल सहन तयार  छन् ?

२४ भदौको ‘जेनजी’ उभारमा देखिएको जनआक्रोश स्पष्ट रूपमा ठूला दल र तिनका ठूला नेताविरुद्ध केन्द्रित थियो । यो विद्रोह र लडाइँ ‘रूप’मा पुराना दल र पुराना नेताविरुद्ध जस्तो देखिए पनि सारमा कुशासन, भ्रष्टाचार र राजनीतिक विकृतिविरुद्धको हुङ्कार थियो । अनि उनै अनुहारविरुद्धको आगो थियो, जो दशकौँदेखि आलोपालो सत्ताखेलमा थिए। यो …

Read more