‘शिक्षकले आफ्नो स्वार्थका लागि दलको झोले बनेर हिँड्नु भएन’

‘शिक्षकले आफ्नो स्वार्थका लागि दलको झोले बनेर हिँड्नु भएन’

महावीर पुनलाई किताब बेच्दाबेच्दै मन्त्री बन्नुपर्ने बाध्यता आइलाग्यो । उनी मन्त्री भएको दुई महिना बित्यो । जेनजी आन्दोलनमा सिंहदरबारस्थित शिक्षा मन्त्रालय आगजनीपछि केही समय केशरमहलमा बसेर कार्यसम्पादन गरेका पुन अहिले सिंहदरबारमा सरिसकेका छन् । अन्तवार्ताको लागि सोमबार साँझ सिंहदरबार पुग्दा मन्त्री पुन कार्यकक्षमै व्यस्त थिए । जेनजी आन्दोलनले जलेको मन्त्रालयमा …

Read more

सुरक्षाविना सार्वजनिक गाडी चढेर हिँड्दैछन् महावीर, मान्छे ‘नमूनै’ हुन् !

सुरक्षाविना सार्वजनिक गाडी चढेर हिँड्दैछन् महावीर, मान्छे ‘नमूनै’ हुन् !

News Summary Generated by OK AI. Editorially reviewed. शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पोखरा आइपुगेपछि सुरक्षाकर्मी फर्काइदिए र ट्याक्सी चढेर आफ्नै घर नदीपुर पुगे। मन्त्री पुनले दशैं चितवनमा आफ्ना भाइबहिनीहरूसँग मनाउने र आफूलाई आफैंले टीका लगाउने बताए। महावीर पुनले साधारण जीवनशैली अपनाउँदै सार्वजनिक बस चढेर सडकमा हिँड्ने र आफ्नो …

Read more

शिक्षामन्त्री पुनलाई सीटीईभीटी सुधारका ७ सुझाव

शिक्षामन्त्री पुनलाई सीटीईभीटी सुधारका ७ सुझाव

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीका रूपमा महावीर पुनले शपथ लिएका छन्। वैज्ञानिक उपकरण निर्माण र आविष्कारको क्षेत्रमा उनले व्यक्तिगत पहलमै राज्यले समेत गर्न नसकेका नमूनायोग्य कामहरू गरेका छन्। आम जनताका बीचमा उनको जुन खालको स्वच्छ छवि निर्माण भएको थियो त्यसैले पनि उनी यस पदमा पुगेका हुन् भन्न सकिन्छ। प्राविधिक क्षेत्रसँग …

Read more

शुरूदेखि नै मतो मिलेको थिएन प्रधानमन्त्री र विद्याको ‘एम्बिसन’मा

शुरूदेखि नै मतो मिलेको थिएन प्रधानमन्त्री र विद्याको ‘एम्बिसन’मा

२२ वैशाख, काठमाडौं । पञ्चायत विरुद्धको आन्दोलन उत्कर्षमा पुग्दैथियो । राजनीतिक दलहरूमा आवद्ध पूर्णकालीन नेता–कार्यकर्ता मात्रै होइन निजामती कर्मचारी र शिक्षकहरू पनि पञ्चायत ढाल्न मुखरित भएर लागेका थिए । शिक्षक–कर्मचारीहरूको भूमिगत आन्दोलन विस्तारै खुल्दैथियो । पञ्चायत विरुद्धको शिक्षकहरूको आन्दोलनका कारण स्कूलहरू ठप्प भए, पठनपाठन बन्द भयो । यो २०४५ सालतिरको …

Read more

तपाईंबाट यस्तो गल्ती पक्कै नहोला !

तपाईंबाट यस्तो गल्ती पक्कै नहोला !

मा. मन्त्री विद्या भट्टराईज्यू, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नमस्कार ! नेपालको शिक्षा क्षेत्रले एकपछि अर्को महिला नेतृत्व पाउनु आफैंमा गौरवपूर्ण क्षणका रूपमा रहने छ। भूतपूर्व शिक्षामन्त्रीको हुटहुटी सहित शिक्षामा नयाँपन र समसामयिक सुधारका आवश्यक नीतिगत व्यवस्थापनमा यहाँको सक्रियता निश्चित नै आशापूर्ण हुनेछ। विगतको नजिरलाई निरन्तरता दिंदै विशेष पत्रकार सम्मेलन …

Read more