शान्ति र खुशीका लागि केही मिनेटको ध्यान

शान्ति र खुशीका लागि केही मिनेटको ध्यान

संसारमा पछिल्ला केही दिनमा जीवनशैलीमा आएको अस्तव्यस्तताका कारण अधिकांश व्यक्तिमा तनाव, अशान्ति, चिन्ता, अल्जाइमर्स, डिप्रेसन, मधुमेह, मुटु रोग, क्यान्सर, मोटोपन, बाँझोपन आदि जस्ता जनस्वास्थ्यसँग सम्बन्धित रोगहरू बढ्दै गइरहेका छन् । दीर्घकालीन रूपमा हुने यस्ता रोगहरूलाई जीवनशैलीसँग सम्बन्धित रोगहरू पनि भन्ने गरिन्छ । यी सबै खालका समस्याबाट समाधान पाउन ध्यान, शारीरिक …

Read more