शाङ्घाइ सहयोग संगठन के हो ? नेपालले कसरी लिने लाभ ?
सन् २०२५ को शाङ्घाइ सहयोग संगठन (एससीओ) को २५औं राष्ट्र प्रमुख परिषद्को बैठक ३१ अगस्टदेखि १ सेप्टेम्बर २०२५ सम्म चीनको तेङजिनमा आयोजना हुँदैछ। राष्ट्रप्रमुख परिषद् एससीओको सबैभन्दा उच्चतम निकाय हो र चीनले यो सम्मेलन पाँचौं पटक आयोजना गर्दैछ। नेपाल एससीओको डाइलग पार्टनर भए पनि यस शिखर सम्मेलनमा उच्च प्राथमिकताका साथ …