संसद्मा खोजियो शंकास्पद गाडी पार्किङका योजनाकार
३० असार, काठमाडौं । सञ्चार गृहहरू र केही नेताको घर अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गर्ने योजनाकारको खोजी भएको छ । साथै यसको के हो भनेर सांसदहरूले संसदमै सोधीखोजी र सवालजवाफ गरेका छन् । अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर मिडिया हाउसका कार्यालयअघि सोमबार बिहान शंकास्पद रुपमा गाडी पार्किङ गरिएको थियो …