व्यवस्थाविरोधी प्रदर्शनप्रति मौन रहने रास्वपाको रणनीति
७ चैत, काठमाडौं । २५ फागुनमा पोखराबाट काठमाडौं फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादीले धुमधाम स्वागत गरे । त्रिभुवन विमानस्थल अगाडिको रिङरोडमा राजाको समर्थनमा देखिएको उपस्थितिले राजतन्त्रको वकालत गर्नेहरू उत्साहित भएका छन् । राजावादीहरूको सक्रियता गणतन्त्र पक्षधरलाई भने टाउको दुखाइ बनेको छ । सत्ताका मुख्य दुई शक्ति नेपाली कांग्रेस र नेकपा …