‘बाली नाइन’ को नेपाल कनेक्सन् : मानसिंह मारिएको मारियै भए

‘बाली नाइन’ को नेपाल कनेक्सन् : मानसिंह मारिएको मारियै भए

१२ पुस, काठमाडौं । इन्डोनेसियामा नेपाली मारिएको लागूऔषध तस्करीसम्बन्धी करिब बीस वर्षअघिको घटनामा कैद भुक्तान गरिरहेका अन्तिम पाँचजना अस्ट्रेलियालीहरू ३० मंसिर २०८१ मा रिहा भएका छन् । इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिअन्तोले आममाफी दिएपछि ‘बाली नाइन’ नामले कुख्यात काण्डमा संलग्न उनीहरू रिहा भएका हुन् । सन् २००५ मा नाैजना अस्ट्रेलियाली नागरिक …

Read more

नमुना आयोजनाका रुपमा यूएईमा घरेलु महिला श्रमिक पठाउने तयारी

नमुना आयोजनाका रुपमा यूएईमा घरेलु महिला श्रमिक पठाउने तयारी

१२ कात्तिक, काठमाडौं । सरकार घरेलु महिला श्रमिकलाई विदेश जान लगाइएको प्रतिबन्ध खोल्ने पक्षमा उभिएको लामो समय भइसक्यो । वर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पनि घरेलु काममा श्रमिक पठाउन रोकिरहन नहुने बताइरहेका छन् । यही बेला संयुक्त अरब इमिरेट्स (यूएई)सँग घरेलु महिला श्रमिकबारे छुट्टै समझदारी गरेर विदेश …

Read more

वैदेशिक रोजगारीको सहउत्पादन : शव बोक्ने व्यवसाय 

वैदेशिक रोजगारीको सहउत्पादन : शव बोक्ने व्यवसाय 

२१ असोज, काठमाडौं । २०७० सालतिर एउटा गाडी किनेर काठमाडौं बूढानीलकण्ठका सूर्य स्याङ्तान फाट्टफुट्ट सामान बोक्ने काम गर्दै आएका थिए । जेनतेन पेशा चलेकै थियो । तर, सरकारी सामान ओसारपसार गर्ने काम मिले सजिलो हुने र नियमित आम्दानी पनि हुन्छ भन्ने सुनेकाले उनी बेलाबखत पत्रपत्रिकातिर आँखा पनि डुलाइरहन्थे । एकदिन …

Read more

प्रस्तावित राजदूतलाई प्रश्न : म्यानपावर व्यवसायीले सिफारिस गरेको त होइन ?

प्रस्तावित राजदूतलाई प्रश्न : म्यानपावर व्यवसायीले सिफारिस गरेको त होइन ?

१७ भदौ, काठमाडौं । नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य मुलुकमध्ये एक हो मलेसिया । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार मलेसियामा साढे पाँच लाख नेपाली कामदार कार्यरत रहेको अनुमान छ । तर पछिल्लो राजदूतमाथि श्रमिक होइन, म्यानपावरको पक्षमा काम गरेको आरोप लाग्यो । एकपछि अर्को विवादमा मुछिएका तत्कालीन राजदूत …

Read more

अनि फेरि पासपोर्टको धुलो टक्टक्याएर विदेश उडें

अनि फेरि पासपोर्टको धुलो टक्टक्याएर विदेश उडें

मिति ठ्याक्कै याद भएन। यस्तै २०५४/५५ सालतिर हुनुपर्छ। म भर्खर निमावि तहमा पढ्दैथिएँ। साइनोले नजिकका दाइ सुवासले पाखो बारी बेचेर विदेश जान पाए हुन्थ्यो भनेको अहिले पनि सम्झन्छु। त्यो जग्गा त्यतिबेला मूल्यहीन थियो किनकि त्यसलाई पुराना आवादमा बस्नेहरूले भष्मे भन्थे। मैले कच्चा दिमागले भनेको थिएँ- ‘दाइ जग्गा-जमिन जस्तो भौतिक सम्पत्ति …

Read more

युएईमा मृत्यु टारेर फर्किएका भुवन

युएईमा मृत्यु टारेर फर्किएका भुवन

१४ साउन, काठमाडौं । युएईबाट ४ घण्टा लामो हवाई यात्रापछि बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए भुवन श्रेष्ठ । सात वर्षपछि नेपालको भूमिमा टेक्दा उनी एकाएक भावुक भए । भुईँमा घोप्टो परे, शीरले माटो छोए । सम्हालिन खोज्दाखोज्दै आँखा रसाइहाले । निकैबेर भक्कानिए । नयाँ जीवन पाएर देश फर्किँदाको खुसी …

Read more

इराक लगेर बेचिन्छन् नेपाली महिला, पाउँदैनन् घर फर्किन

इराक लगेर बेचिन्छन् नेपाली महिला, पाउँदैनन् घर फर्किन

३ साउन, काठमाडौं । ‘हामीलाई इराक ल्याएर बिचल्ली बनाएर एजेन्ट फरार छ । यो खबर मिडिया र नेपाल सरकारसामु पुर्‍याइदिनु’, एक महिनाअघि ‘कल्पना’ नामकी महिलाले फेसबुकमा पोस्ट गरिन् । अनलाइनखबरले ती महिलाबारे खोजी गर्दै जाँदा थाहा भयो, एजेन्टले राम्रो कामको प्रलोभन देखाएर उनी सहित तीन जना नेपाली महिलालाई अवैध बाटोबाट …

Read more