कांग्रेस विवादको सकसपूर्ण बैठान, डेढ महिनामा महाधिवेशन गर्न कति सहज ?

कांग्रेस विवादको सकसपूर्ण बैठान, डेढ महिनामा महाधिवेशन गर्न कति सहज ?

१५ मंसिर, काठमाडौं । महाधिवेशन चुनावअघि वा पछि भन्नेमा डेढ महिनादेखि अल्झिरहेको नेपाली कांग्रेस महाधिवेशनको मिति तोक्दै चर्किएको विवादलाई सकसपूर्ण रूपमा बैठान गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सम्बन्धी प्रस्तावलाई सोमबार बसेको केन्द्रीय समितिले सर्वसम्मत् पारित गरेको छ …

Read more

कांग्रेसमा चुलियो आन्तरिक संकट

कांग्रेसमा चुलियो आन्तरिक संकट

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसको चुनावअघि महाधिवेशन गर्ने विषयले आन्तरिक विवाद हुँदा पार्टीभित्र संकट चुलिएको छ । महाधिवेशनको एजेण्डामा सहमति खोजेर निर्णय लिनका लागि चारदिन केन्द्रीय समिति बैठक पर सारिएपनि प्रगति नभएको नेताहरूले बताएका छन् । ६ मंसिरमा बसेको केन्द्रीय समितिको बैठकमा महाधिवेशनको एजेण्डामा सहमति खोजेर पुनः बैठक बस्ने …

Read more

देउवा फर्कने आशंकासहित दबाब बढाउँदै छन् विशेष महाधिवेशन पक्षधर

देउवा फर्कने आशंकासहित दबाब बढाउँदै छन् विशेष महाधिवेशन पक्षधर

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले १० मंसिरमा काठमाडौंमा प्रभावकारी सभा गरी ११ मंसिरको केन्द्रीय समिति बैठकमा दबाब दिने रणनीति बनाएका छन्। महामन्त्री गगन थापाले पुस १६ देखि १९ सम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका केन्द्रीय समितिमा पेश गरेका छन्, तर बैठकले निर्णय लिएको …

Read more

विशेष महाधिवेशन त हुन्छ, हुन्छ : फरमुल्लाह मन्सुर (अन्तर्वार्ता)

विशेष महाधिवेशन त हुन्छ, हुन्छ : फरमुल्लाह मन्सुर (अन्तर्वार्ता)

नेपाली कांग्रेसका नेता फरमुल्लाह मन्सुर पार्टीको १४औं महाधिवेशनमा संस्थापन पक्षबाट सहमहामन्त्री निर्वाचित भए । संस्थापन पक्षका शीर्ष नेताहरू चुनावअघि १५औं महाधिवेशन हुनै नसक्ने अडानमा रहँदा मन्सुर भने चुनावअघि महाधिवेशन गर्नैपर्ने धारणा राख्छन् । सभापति शेरबहादुर देउवा समूह छोडेर महामन्त्री गगन थापाको कित्तामा पुगेका सहमहामन्त्री मन्सुरले चुनावअघि नियमित हुन नसके विशेष …

Read more

कांग्रेस संस्थापनको रणनीति : सहमति भए- चुनावछि महाधिवेशन, नभए- भोटिङ

कांग्रेस संस्थापनको रणनीति : सहमति भए- चुनावछि महाधिवेशन, नभए- भोटिङ

२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशनको मिति तोक्ने विषयमा सहमति नजुटे बहुमतबाटै निर्णय लिने रणनीति बनाएको छ । पार्टीको १५ औं महाधिवशेन २१ फागुनको निर्वाचन अघि गर्ने कि पछि गर्ने भन्ने रस्साकस्सी चलिरहेका बेला शनिबार नयाँ बानेश्वरमा बसेको संस्थापन पक्षीय भेलाले इतर समूह सहमतिमा नआए …

Read more

कांग्रेस बैठक : चौतर्फी चेपुवामा खड्का, पछ्याउलान् देउवाको शैली ?

कांग्रेस बैठक : चौतर्फी चेपुवामा खड्का, पछ्याउलान् देउवाको शैली ?

२५ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि सिर्जित राजनीतिक परिस्थितिका बीच सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी छ । बैठकमा पार्टीको आगामी कार्यदिशा तय गर्न छलफल चलिरहेको छ । कांग्रेस बैठकप्रति धेरैको चासो छ । कांग्रेसले लिने राजनीतिक निर्णय अन्य दलहरूका लागि पनि प्रतीक्षाको विषय बनेको छ । जेनजी …

Read more

कांग्रेसमा खैलाबैला : प्रतिनिधिसभा पुनर्स्थापनाको हस्ताक्षर अभियान आधिकारिक कि अनधिकृत ?

कांग्रेसमा खैलाबैला : प्रतिनिधिसभा पुनर्स्थापनाको हस्ताक्षर अभियान आधिकारिक कि अनधिकृत ?

२४ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि एमालेले अघि सारेको एजेन्डालाई साथ दिने गरी संस्थापन खेमाको एउटा समूहले हस्ताक्षर संकलन थालेपछि कांग्रेसमा खैलाबैला मच्चिएको छ । विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्याम घिमिरेको अगुवाइमा आइतबारदेखि सुरु भएको अभियानले संस्थापन र संस्थापनइतर दुवै समूह तरंगित भएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचन अघि …

Read more

कांग्रेसमा महाधिवेशन मितिबारे प्रस्तावै प्रस्ताव

कांग्रेसमा महाधिवेशन मितिबारे प्रस्तावै प्रस्ताव

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूबीच महाधिवेशनका लागि मिति प्रस्ताव गर्ने होडबाजी नै चलेको छ । ३० असोजदेखि एजेन्डागत छलफलमा प्रवेश गरेको केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबारसम्म महाधिवेशनबारे तीनवटा प्रस्ताव पेस भएका छन् । शुक्रबारको बैठकमा केन्द्रीय सदस्य मधु आचार्यले विशेष महाधिवेशनको मिति प्रस्ताव गरेका छन् । …

Read more

विशेष महाधिवेशनबारे कांग्रेस विधानमा के छ व्यवस्था ?

विशेष महाधिवेशनबारे कांग्रेस विधानमा के छ व्यवस्था ?

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको चार वर्षे कार्यकाल सकिनै लाग्दा आन्तरिक विवाद बढ्दै गएको छ । जेनजी आन्दोलनअघि विधानमा रहेको व्यवस्थाअनुसार कार्यकाल थप गर्न एकमत देखिएका प्राय: नेताहरू पछिल्लो समय आगामी मंसिरभित्रै नयाँ नेतृत्व चयन गर्नुपर्ने पक्षमा उभिएका छन् । जेनजी आन्दोलनपछि …

Read more

गोलचक्करमा कांग्रेस बैठक : महाधिवेशन नियमित कि विशेष ?

गोलचक्करमा कांग्रेस बैठक : महाधिवेशन नियमित कि विशेष ?

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले १५औं महाधिवेशन पुस १६ देखि १९ सम्म गर्ने महामन्त्री गगन थापाको प्रस्तावमा छलफल गरिरहेको छ। सहमहामन्त्री महेन्द्र यादवले चुनावपछि महाधिवेशन गर्ने छुट्टै प्रस्ताव पेस गरेका छन् र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले त्यो व्यक्तिगत धारणा भएको जानकारी गराएका …

Read more