कांग्रेस महाधिवेशनबाट नयाँ नेतृत्व चयन भए निर्वाचन आयोगले के गर्छ ?

कांग्रेस महाधिवेशनबाट नयाँ नेतृत्व चयन भए निर्वाचन आयोगले के गर्छ ?

News Summary Generated by OK AI. Editorially reviewed. कांग्रेसको विशेष महाधिवेशनमा झण्डै दुई तिहाइ प्रतिनिधिको उपस्थितिपछि नेताहरू उत्साहित भएका छन्। महामन्त्री गगनकुमार थापाले सोमबारको बन्दसत्रले नयाँ नीति र नेतृत्व परिवर्तन गर्नसक्ने संकेत दिएका छन्। निर्वाचन आयोगले विशेष महाधिवेशनको वैधता र नेतृत्व चयन विवादमा निर्णय गर्ने कानुनी अधिकार राख्छ। २७ पुस, …

Read more

निर्णायक घडीमा चुके शेखर

निर्णायक घडीमा चुके शेखर

२६ पुस, काठमाडौं । कांग्रेसको विशेष महाधिवेशनको र्‍याली सुरू भइसकेको थियो । आइतबार एक बजेदेखि सुरू हुने उद्घाटन समारोहमा कांग्रेसका नेता कार्यकार्ता र महाधिवेशन प्रतिनिधिहरूले भृकुटीमण्डपको प्रांगण भरिँदै थियो । त्यही समयमा करिब १२.४५ बजे नेता शेखर कोइरालाले एउटा भिडियो सन्देश जारी गरे । भिडियोको मूल सन्देश थियो- मध्यमार्ग । …

Read more

विशेष महाधिवेशन : कांग्रेस रुपान्तरणका लागि कार्यकर्ताको निर्णायक धक्का

विशेष महाधिवेशन : कांग्रेस रुपान्तरणका लागि कार्यकर्ताको निर्णायक धक्का

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली कांग्रेसको २०१४ सालको पहिलो विशेष महाधिवेशनमा आन्तरिक व्यवधान नभए पनि ६८ वर्षपछि सुरु भएको विशेष महाधिवेशनमा आन्तरिक विवाद देखिएको छ। सभापति शेरबहादुर देउवाको इच्छाविपरीत ६२ प्रतिशत प्रतिनिधिको समर्थनमा विशेष महाधिवेशन भएको छ र कार्यसम्पादन समिति र संस्थापन पक्षले विरोध गरेका छन्। …

Read more

कांग्रेसमा निर्विकल्प बन्यो नेतृत्व परिवर्तन

कांग्रेसमा निर्विकल्प बन्यो नेतृत्व परिवर्तन

News Summary Generated by OK AI. Editorially reviewed. काठमाडौंमा भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको नीति र नेतृत्व बदल्ने स्पष्ट संकेत दिएका छन्। सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा सहभागी नभए पनि पार्टीभित्र गगन–विश्व पुस्ताले निर्णायक भूमिका खेल्ने सम्भावना बढेको छ। महाधिवेशनमा ७७ जिल्लाबाट कम्तिमा ६२ …

Read more

‘सभापति हटाउने प्रस्ताव आउनसक्छ, बहुसंख्यक प्रतिनिधि भन्दैछन्-नो मोर शेरबहादुर’

‘सभापति हटाउने प्रस्ताव आउनसक्छ, बहुसंख्यक प्रतिनिधि भन्दैछन्-नो मोर शेरबहादुर’

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरु हुँदैछ । पार्टीको भविष्य, नेतृत्व र नीतिमा निर्णायक बहस हुने यस महाधिवेशनलाई लिएर कांग्रेस विभाजनतर्फ जाने हो कि भन्ने चासो व्यापक छ । तर विशेष महाधिवेशन पक्षधर नेताहरू भने यसलाई विभाजन होइन, सुधारको प्रक्रिया ठान्छन् । चार वर्षे कार्यकाल पूरा गरिसकेको नेतृत्व, बदलिँदो …

Read more

भृकुटीमण्डपमा कांग्रेस प्रतिनिधि : कसैका दास हैनौं, मिचाहा प्रवृत्ति मान्दैनौं

भृकुटीमण्डपमा कांग्रेस प्रतिनिधि : कसैका दास हैनौं, मिचाहा प्रवृत्ति मान्दैनौं

२५ पुस, काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा पुन: राजनीतिक गर्मी बढेको छ । नेकपा एमालेको एघारौं महाधिवेशन सम्पन्न भएको केही साता भित्रै भृकुटीमण्डप अब कांग्रेसका विशेष महाधिवेशन पक्षधरको जमघटस्थल बनेको छ । जिल्ला–जिल्लाबाट आएका कांग्रेस कार्यकर्ता समूह–समूहमा बाँडिएर राजनीतिक गफ गरिरहेका छन् । देशको वर्तमान राजनीतिक घटनाक्रमको विश्लेषण गरिरहेका छन् । भृकुटीमण्डपमा भेला …

Read more

ती सुवर्णशमशेर, यी शेरबहादुर

ती सुवर्णशमशेर, यी शेरबहादुर

२४ पसु, काठमाडौं । नेपाली राजनीतिको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस यतिबेला आन्तरिक संकटको भुमरीमा फसेको छ । पार्टीभित्रको विवाद यति चुलिएको छ कि कतै पार्टी नै टुक्रिन्छ कि भन्ने संशय बढ्दो छ । महाधिवेशन सम्बन्धी विवाद चुलिएसँगै नेपाली कांग्रेस ठूलो विग्रहउन्मुख बनेको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश …

Read more

नेतृत्व नछानी टुंगिन सक्छ कांग्रेसको विशेष महाधिवेशन

नेतृत्व नछानी टुंगिन सक्छ कांग्रेसको विशेष महाधिवेशन

२३ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको दोस्रो दिन २९ असोजमा विशेष महाधिवेशन आवश्यक पर्नुका चार कारण औल्याउँदै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई लिखित प्रस्ताव पेश गरिएको थियो । विशेष महाधिवेशन गर्नुपर्ने आवश्यकतामा मागकर्ताले उल्लेख गरेका चार विषयमा राजनीतिक सङ्कटको गम्भीर समीक्षा, नेतृत्व परिवर्तन र केन्द्रीय कार्यसमितिको …

Read more

कांग्रेसमा विधान र बहुमत एकातिर, देउवाको अल्पतन्त्र अर्कातिर

कांग्रेसमा विधान र बहुमत एकातिर, देउवाको अल्पतन्त्र अर्कातिर

२२ पुस, काठमाडौं । नेपालको सबैभन्दा ठूलो लोकतान्त्रिक दल कांग्रेस यतिबेर गम्भीर आन्तरिक संकटमा छ । नेतृत्व रुपान्तरणको एजेण्डालाई संस्थापन पक्षले नरुचाउँदा महामन्त्री गगन थापा,विश्वप्रकाश शर्मा लगायतका नेताहरूको समूह विशेष महाधिवेशन गर्ने योजनासाथ अघि बढेको छ । यता संस्थापन पक्षले केन्द्रीय समितिको बहुमतको बलमा विशेष महाधिवेशनको मागलाई निस्तेज पारेको छ …

Read more

विशेष महाधिवेशनको विषयले विभाजित भए कांग्रेसले खेप्नुपर्ने कानुनी जटिलता

विशेष महाधिवेशनको विषयले विभाजित भए कांग्रेसले खेप्नुपर्ने कानुनी जटिलता

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली कांग्रेसको कार्यसम्पादन समितिले वैशाख २८ देखि ३१ गतेसम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका पारित गरेपछि पार्टीभित्र विवाद बढेको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विधान अनुसार विशेष महाधिवेशन आह्वान गर्ने तयारी तीव्र पारेका छन् र कानुन व्यवसायीसँग परामर्श गरेका छन्। …

Read more