विप्लवसँग वार्ता- ‘वातावरण बने चुनावमा जान्छौं, एमालेसँग पनि एकता छलफल गर्छौं’

विप्लवसँग वार्ता- ‘वातावरण बने चुनावमा जान्छौं, एमालेसँग पनि एकता छलफल गर्छौं’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा मंगलबार ‘कम्युनिस्ट पार्टी नेपाल’ नामको दल दर्ता निवेदन निर्वाचन आयोग पुगेको छ । १० वर्ष लामो सशस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिमा आएको माओवादी र त्यसको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड संसदीय आहालमा भासिएको आरोप लगाउँदै मोहन वैद्य किरणको नेतृत्वमा विप्लप लगायत एउटा समूह २०६९ सालमा बाहिरिएका थिए । …

Read more

‘विप्लव’को जगमा अङ्कुराएको विकल्प

‘विप्लव’को जगमा अङ्कुराएको विकल्प

News Summary Generated by OK AI. Editorially reviewed. भदौ २३ गते जेनेरेसन जुमर्सले भ्रष्टाचार विरोध र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा प्रदर्शन गर्दा प्रहरीको अस्वभाविक बल प्रयोगले १९ जनाको मृत्यु भयो। प्रदर्शनका क्रममा संघीय संसद, सर्वोच्च अदालत, सिंहदरबार लगायत सरकारी सम्पत्तिमा व्यापक आगजनी र तोडफोड भएको छ। आन्दोलनपछि प्रधानमन्त्री केपी ओलीले राजीनामा …

Read more

देउवा, ओली र प्रचण्ड संरक्षकको भूमिकामा बसे हुन्छ

देउवा, ओली र प्रचण्ड संरक्षकको भूमिकामा बसे हुन्छ

२१ वैशाख, पोखरा । संसदीय अभ्यासप्रति असहमति जनाउँदै माओवादीभित्र विद्रोह पक्षधरलाई साथ दिएर निस्किएका नेत्रविक्रम चन्द (विप्लव) प्रतिबन्धित हुँदै फेरि यही व्यवस्थामा फर्किएर समाजवादको आधार तयार पार्ने बताइरहेका छन् । संविधान सभाबाट संविधान र सेना समायोजन हुँदै शान्तिपूर्ण संसदीय प्रणाली भन्ने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीप्रति असहमति जनाउँदै ०६९ मा …

Read more

ओलीसँग विप्लव र सिके राउत सशंकित

ओलीसँग विप्लव र सिके राउत सशंकित

९ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र जनमत पार्टीका अध्यक्ष सिके राउत सशंकित देखिएका छन् । विप्लव र राउतलाई प्रधानमन्त्री ओलीले भूमिगत अवस्थाबाट शान्तिपूर्ण राजनीतिमा ल्याएका थिए । त्यतिबेला सरकार प्रमुखको भूमिकामा तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेका सहमति कार्यान्वयनलाई लिएर विप्लव …

Read more

विप्लवले खुलाए आम्दानीको स्रोत, केन्द्रीय कार्यालयमा १२ लाख मौज्दात

विप्लवले खुलाए आम्दानीको स्रोत, केन्द्रीय कार्यालयमा १२ लाख मौज्दात

४ पुस, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)को कपिलवस्तुको शिवगढीमा आयोजित केन्द्रीय समितिको बैठकमा सबै नेताहरु पार्टीले चलाएको गार्मेन्टमा सिलाइएका एकनासको युनिफर्मसहित देखापरे । यसले धेरैको ध्यान खिच्यो । नेताहरुका अनुसार ती कपडा शिवगढीमै पार्टी केन्द्रीय कार्यालयले सन्चालन गरेको ‘सी गार्मेन्ट’मा सिलाइएका हुन् । गार्मेन्टले अरु विभिन्न कपडाहरु सिलाउने …

Read more