‘एमालेमा अध्यक्षको देब्रेतिर बस्नेहरूको बोलवाला छ, जसले भुइँमान्छेसँग जिन्दगी बिताएनन्’

‘एमालेमा अध्यक्षको देब्रेतिर बस्नेहरूको बोलवाला छ, जसले भुइँमान्छेसँग जिन्दगी बिताएनन्’

एकजना व्यापारीको दानमा केन्द्रीय कार्यालय भवन लिने निर्णयविरुद्ध बोले-लेखेकै कारण नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डेलाई ६ महिना निलम्बन गर्‍यो । उनीसँगै केन्द्रीय सदस्य उषाकिरण तिमल्सेना पनि निलम्बित भइन् भने भीम रावललाई नै निष्काशन गरियो । त्यो ६ महिने अवधि सकिएसँगै पाण्डे र तिमल्सेनाको निलम्बन फुकुवा भएको छ …

Read more

छाउनी टोल बन्यो रेड लडाकु बस्ती

छाउनी टोल बन्यो रेड लडाकु बस्ती

२०२९ सालतिर रुपन्देहीको सीतापुर क्षेत्र तिनाउ खोलाले छाडेको ऐलानी जग्गा थियो । खोलाले छाडेपछि यो सार्वजनिक जमिन केही टाठाबाठा जमिनदारले ओगट्न थाले । त्यसपछि तत्कालीन नेकपा (पुष्पलाल समूह) का जिल्ला सचिव भीमनारायण थारुले जिल्ला कमिटीको बैठक बसाएर छलफल गरे र सार्वजनिक जग्गा जमिनदारलाई ओगट्न दिनुभन्दा भूमिहीन गरिबको बस्ती बसाउनु न्यायिक …

Read more