डिजिटल स्पेस : आन्दोलनको नयाँ मोर्चा

डिजिटल स्पेस : आन्दोलनको नयाँ मोर्चा

News Summary Generated by OK AI. Editorially reviewed. चार्ली टेलरले भनेका छन्– नेपाली युवा विश्वका नेता हुन् र नेपालमा जेनजी आन्दोलनपछि संवैधानिक प्रक्रियाबाट नयाँ सरकार सत्तामा आएको छ। जेनजी आन्दोलन रेडिट र डिस्कर्ड जस्ता सामाजिक सञ्जालबाट आह्वान भएको थियो र युवाले डिजिटल स्पेसलाई आन्दोलनको मुख्य हतियार बनाएका थिए। जेनजी आन्दोलनपछि …

Read more

विद्रोह : विगत, वर्तमान र भविष्य

विद्रोह : विगत, वर्तमान र भविष्य

विद्रोहको पृष्ठभूमि शब्दमा ‘उत्कृष्ट’ रहेको संविधान जारी भएको १० वर्षभित्र लोकतन्त्र पार्टी निर्देशित खुल्ला लुटतन्त्रमा रूपान्तरित भयो। खुलेआम राज्यदोहन गरेर करोड खाए पनि भो अर्ब खाए पनि भो, प्रधानमन्त्री निवासकै आँगन बेचे पनि भो, उडिरहेका हवाईजहाज थन्काइदिए पनि भो। अतिले नपुगेर अत्याचार शुरु भो र नागरिक अभिव्यक्ति स्वतन्त्रताउपर निरन्तर प्रहार …

Read more

राजनीतिक बालीघरे विरुद्ध खगेन्द्र सुनारको विद्रोह

राजनीतिक बालीघरे विरुद्ध खगेन्द्र सुनारको विद्रोह

दलित समुदायका विश्लेषक तथा लेखक इन्द्र टमटाले एउटा लेखमा नेपालको दलित आन्दोलन ट्रेड मिलमा दौडिएको दौड्यै छ भनेका छन् । हामीलाई थाहा भएकै हो ट्रेड मिलमा दौडिएर कहीं गन्तव्यमा पुगिंदैन । अहिले हाम्रो आन्दोलनको अवस्था पनि त्यस्तै छ, अर्थात् यो आन्दोलनमा अहिले न त कुनै विचार छ, न कुनै संगठन …

Read more

बंगलादेशको सन्देशः सङ्कट बाजा बजाएर आउँदैन

बंगलादेशको सन्देशः सङ्कट बाजा बजाएर आउँदैन

एशियाकै कान्छो देश भनेर चिनिने दक्षिण एशियाली मुलुक बाङ्लादेशमा हालसालै युवा विद्रोह भयो । विशेषगरी ढाका विश्वविद्यालयका विद्यार्थीले पचासौं वर्षदेखि सरकारी सेवामा बाङ्लादेशी मुक्तिवाहिनीका सन्ततिलाई सरकारले दिंदै आएको कोटा प्रणालीका विरुद्ध गरेको आन्दोलन नै अन्ततः सत्ता विरुद्धको आन्दोलन बन्न पुग्यो । जसले १५ वर्षदेखि लगातार सरकारको नेतृत्व गरिरहेको अवामी लिगलाई …

Read more

सम्बोधन प्रिय बंगालीलाई

सम्बोधन प्रिय बंगालीलाई

झट्ट कोर्दा नबल्ने सलाई झैं ओसिएका छन् दिनहरू, झरीले । लाग्छ, यी दिनले अझै बर्को ओढ्नेछन् झरीको । बंगलादेश यात्रा थालनी गर्दा झरीमय थियो दिन । यात्राअघिका केही बंगलादेश–नोस्टाल्जिया छन् मसँग । सेतो भुइँमा छन्– नीला, हरिया, गुलाबी फूल र पात पेन्ट गरिएका सुनौलो घेरायुक्त सेरामिकका कप–प्लेटका सिट । छन्– …

Read more