विदेशी जेलमा हजार माथि नेपाली : वकिलसम्म पहुँच छैन, परिवारसँग सम्पर्क हुन्न

विदेशी जेलमा हजार माथि नेपाली : वकिलसम्म पहुँच छैन, परिवारसँग सम्पर्क हुन्न

नुवाकोटका ३४ वर्षीय अर्जुन विक एक वर्षभन्दा बढी समयदेखि युएईको अजमान केन्द्रीय कारागारमा छन् । शुरूको कम्पनीमा काम गर्न असाध्यै गाह्रो भएपछि कम्पनी परिवर्तन गरेका कारण, उनी दुई अन्य नेपालीहरू– देव राई र अनिल नेपालीसँगै पक्राउ परेका थिए । देव र अनिललाई १५ दिन भित्रै देश निकाला गरिएको भए पनि …

Read more