‘लालपुर्जा नपाएको सम्झिँदा भोटै हाल्न नजाउँ जस्तो लाग्छ’

‘लालपुर्जा नपाएको सम्झिँदा भोटै हाल्न नजाउँ जस्तो लाग्छ’

११ फागुन, बुटवल/चितवन । बुटवल उपमहानगरपालिका वडा नम्बर ११, प्रगतिनगरकी अन्जु श्रेष्ठको सबैभन्दा ठूलो समस्या हो, जग्गाधनी प्रमाणपुर्जा । पाल्पाबाट बुटवल झरेको २० वर्ष भइसक्दा पनि लालपुर्जा पाएकी छैनन् । ‘अघिल्ला दुईवटा चुनावमा पनि लालपुर्जा बाँड्ने हो भन्दै भोट माग्न आउँथे, यसपाली पनि त्यही भनेर आशा देखाएका छन्,’ श्रेष्ठले भनिन्, ‘लालपुर्जा …

Read more

शुक्लाफाँटा पीडितसँग भोटबैंक छ, लालपुर्जा छैन

शुक्लाफाँटा पीडितसँग भोटबैंक छ, लालपुर्जा छैन

१३ माघ, भगतपुर (कञ्चनपुर) । साढे दुई दशकअघिको अवस्था सम्झिँदा कञ्चनपुरको चौफेरी गाउँका जयबहादुर रोकायासँग के थिएन ? ३० वर्षका लक्काजवान थिए । बाआमा, श्रीमती र तीन छोराछोरीको परिवार थियो । खेतीपाती र खनजोत गरेर परिवार चलाएका थिए । . २०५७/५८ सालतिर मध्य र सुदूरपश्चिम क्षेत्रमा माओवादी सशस्त्र विद्रोह उत्कर्षमा …

Read more

त्रिवि क्याम्पसका जग्गा पनि अतिक्रमण : कतै लालपुर्जा छैन, कतै भवन भाडामा

त्रिवि क्याम्पसका जग्गा पनि अतिक्रमण : कतै लालपुर्जा छैन, कतै भवन भाडामा

२९ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय आंगिक क्याम्पसहरूका जग्गा र भवनहरू पनि अतिक्रमण भएको पाइएको छ । खोजबिन समितिको प्रतिवेदनअनुसार क्याम्पसहरूको जग्गा साबिकभन्दा कम रहेको फेला परेको हो । लैनचौरस्थित अमृत क्याम्पसको १ रोपनी जग्गा कमी देखिएको छ । ‘उक्त क्याम्पसका भवनहरू २०७२ सालको भूकम्पले जीर्ण भएको, क्याम्पसको दक्षिण-पूर्वपट्टि पर्खाल …

Read more