बर्सेनि डेंगुले दु:ख दिन्छ, संक्रमण फैलिइसकेपछि बल्ल तात्छ सरकार
१४ कात्तिक, काठमाडौं । लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु समुदायस्तरमा व्यापक रुपमा फैलिएपछि ललितपुर महानगरपालिकाले कात्तिक ४ गतेबाट निशुल्क ‘फिबर क्याम्प’ चलाइरहेको छ । समुदायस्तरमै डेंगु संक्रमण फैलिन थालेको भन्दै ललितपुर महानगरले २९ वटै वडामा नि:शुल्क स्वास्थ्य शिविर चलाउन बाध्य बन्यो । विज्ञका अनुसार डेंगु नियन्त्रण गर्नका लागि ‘खोज तथा नष्ट’ …