‘सरकारमा जाने लालचले जनतामा निराशा छायो, सबै गोलमाल भयो’

‘सरकारमा जाने लालचले जनतामा निराशा छायो, सबै गोलमाल भयो’

News Summary Generated by OK AI. Editorially reviewed. नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीले केन्द्र र प्रदेश सरकारबाट बाहिरिने बताएका छन्। उनले पार्टीका नीति र निर्णय सरकारमा रहँदा कार्यान्वयन नहुँदा जनतामा निराशा र असन्तुष्टि बढेको बताए । रेशम चौधरीले अनलाइनखबरसँग भने- अहिले म किताब लेख्दै छु, समुदायमा आधारित समाजवाद भन्ने । …

Read more

रेशम थुनिएका पाँच घण्टा, जसले सर्वोच्चकै प्रणालीमाथि गम्भीर प्रश्न उठाए

रेशम थुनिएका पाँच घण्टा, जसले सर्वोच्चकै प्रणालीमाथि गम्भीर प्रश्न उठाए

१७ वैशाख, काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले सनकमा लेखेको एउटा पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरी पक्राउ परे । उनी यस्तो दिन र स्थानमा समातिँदै थिए, जहाँनेर सीके राउत नेतृत्वको जनमत पार्टीसँग उनको दलले एकता घोषणा गर्नेवाला थियो । बुधबार मध्याह्न साढे १२ …

Read more

फर्जी पत्रका आधारमा चौधरीलाई हठात् समातेपछि काठमाडौं प्रहरीमाथि पनि प्रश्न

फर्जी पत्रका आधारमा चौधरीलाई हठात् समातेपछि काठमाडौं प्रहरीमाथि पनि प्रश्न

१७ वैशाख, काठमाडौं । सर्वोच्च अदालतको लेटरप्याडमा आएको अनधिकृत पत्रका कारण सत्तारुढ नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संरक्षक रेशम चौधरी पक्राउ परेपछि काठमाडौं प्रहरीमाथि पनि प्रश्न उठेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख विश्व अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाको मुखमा रहेका बेला काठमाडौं …

Read more