पासपोर्ट समेत दिन नसक्ने सरकार
९ मंसिर, काठमाडौं । मधेश प्रदेशबाट विदेश जान अन्तर्वार्ता दिन आएका जीवाक्षीगा रेड्डी ४ दिनदेखि त्रिपुरेश्वरस्थित राहदानी विभागमा आउजाउ गरिरहेका छन् । उनी दिनभर विभागकै परिसरमा बस्छन् । मोबाइलमा पासपोर्ट छापिएको सूचना आउँछ कि भनेर कुर्दाकुदै साँझ पर्छ र निराश हुँदै घर फर्कन्छन् । विगतका तीन दिनजस्तै आइतबार पनि रेड्डी …