`महाधिवेशनले वैचारिक प्रस्थानबिन्दु तय गर्‍यो, झन् जिम्मेवार बन्छौं’

`महाधिवेशनले वैचारिक प्रस्थानबिन्दु तय गर्‍यो, झन् जिम्मेवार बन्छौं’

रास्वपाको पहिलो महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक बाटो तय गरेको छ । एक साता लगाएर भएको महाधिवेशनबाट नयाँ केन्द्रीय सदस्य र पदाधिकारीहरू चयन भएका छन् । यसै सन्दर्भमा पार्टी संगठनको महत्त्वपूर्ण काम गर्ने महामन्त्री पदमा नवनिर्वाचित विपिनकुमार आचार्यसँग अनलाइनखबरका दिनेश गौतमले गरेको कुराकानी : पार्टीको महामन्त्रीजस्तो …

Read more

रास्वपा महाधिवेशनमा भद्रगोल : नेता–कार्यकर्ताको असन्तुष्टि छताछुल्ल

रास्वपा महाधिवेशनमा भद्रगोल : नेता–कार्यकर्ताको असन्तुष्टि छताछुल्ल

११ असार, काठमाडौं । पुराना दलहरूभन्दा ‘फरक’ भएको दाबी गर्दै आएको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको असन्तुष्टि पहिलो महाधिवेशनमै छताछुल्ल भएको छ । भरतपुरस्थित चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको हलभित्र लोकतन्त्रिक अभ्यास चलिरहेको दाबी गरिए पनि बाहिर उम्मेदवारसँगै प्रतिनिधिहरूमा असन्तुष्टि चुलिएको हो । महाधिवेशनमा मतदान गरिरहेका प्रतिनिधि …

Read more

‘प्रदेश खारेज गर्ने हो भने संघीयताकै औचित्य समाप्त हुन्छ’  

‘प्रदेश खारेज गर्ने हो भने संघीयताकै औचित्य समाप्त हुन्छ’  

सत्तारूढ दल रास्वपाको महाधिवेशनमा पारित प्रतिवेदनमा प्रदेश सभा खार्जे गर्ने उल्लेख छ । यसले राजनीतिक र बौद्धिक वृत्तमा नयाँ तरंग पैदा भएको छ। यसै पृष्ठभूमिमा संघीयताका विभिन्न आयाम र संवैधानिक व्यवस्थाबारे सह-प्राध्यापक एवं आदीवासी जनजाती महासंघका पूर्वमहासचिव बालकृष्ण माबुहाङसँग अनलाइनखबरका दुर्गा खनालले  गरेको कुराकानीः सत्तारूढ दलको महाधिवेशनबाट ‘संवैधानिक बहुमत पुगेको दिन प्रदेश सभा खारेज गर्ने‘ एजेन्डा …

Read more

उद्घाटनपछि बल्ल प्रतिनिधि यकिन गर्दा रास्वपा महाधिवेशनमा भद्रगोल

उद्घाटनपछि बल्ल प्रतिनिधि यकिन गर्दा रास्वपा महाधिवेशनमा भद्रगोल

१० असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी घोषणापत्र सार्वजनिक गर्दा देशमा थिति बसाउने संकल्प गरेको थियो । देशलाई थिति बसाउने प्रतिबद्धता गरेको रास्वपाले आन्तरिक जीवनको लागि ऐतिहासिक अवसर प्रथम महाधिवेशनमा भने चुस्तो भएन । आइतबार उल्लासपूर्ण वातावरणमा उद्घाट्न सत्र सकिएको थियो । जब, बन्दसत्रको सेसन सोमबारका लागि तय …

Read more

रास्वपा विधान : बालेन वरिष्ठ नेता निश्चित, सभापतिले चाहे वरिष्ठको संख्या बढाउने सक्ने

रास्वपा विधान : बालेन वरिष्ठ नेता निश्चित, सभापतिले चाहे वरिष्ठको संख्या बढाउने सक्ने

१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनले संशोधित विधान पारित गरेसँगै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ वरिष्ठ नेता हुने निश्चित भएको छ । रास्वपाले ‘वरिष्ठ नेता’ पद सिर्जना गरेर विधान संशोधन गरेसँगै प्रधानमन्त्री बालेन वैधानिक रूपमै पार्टीको वरिष्ठ नेता बन्ने सुनिश्चित भएको हो । प्रधानमन्त्री बालेनले …

Read more

‘गलत संस्कार दोहोरिए यात्रा दुर्घटनातर्फ जान्छ’

‘गलत संस्कार दोहोरिए यात्रा दुर्घटनातर्फ जान्छ’

राजनीतिक रूपमा यो यात्रा छोटो भए पनि सफल भने पक्कै थिएन। यो यात्राका दौरान आएका घुम्ती र मोडहरूमा यहाँहरू जसरी सहभागी हुनुभयो, यहाँहरू सबै त्यसका साक्षी हुनुहुन्छ। विभिन्न मञ्च र विभिन्न दस्तावेजमार्फत यस यात्राका घुम्ती, मोड, उकाली–ओरालीका बारेमा मैले बताउँदै आइरहेको छु। ती कुराहरूलाई फेरि दोहोर्‍याउनु समयको बर्बादी मात्र हुनेछ। …

Read more

‘प्रमुख मन्त्रालय र पार्टीको कार्यकारी पद दुवै खोज्नु कुनै एकमाथि अन्याय गर्नु हो’ 

‘प्रमुख मन्त्रालय र पार्टीको कार्यकारी पद दुवै खोज्नु कुनै एकमाथि अन्याय गर्नु हो’ 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा जारी छ । प्रतिनिधि चयन लगायतका विषय देखाउँदै महाधिवेशनको बन्दसत्र सञ्चालनमा देखिएको ढिलाइले केही प्रश्नहरू उब्जाएका छन्।  पार्टीभित्र ‘एक व्यक्ति, एक पद’ को बहस किन उठिरहेको छ ? महाधिवेशनले रास्वपाको नीति र नेतृत्वलाई कसरी दिशानिर्देश गर्ला ? अनि, जेनजी पुस्तालाई पार्टीमा कसरी …

Read more

विशाल जनमतलाई संगठनमा ढाल्ने रास्वपा महाधिवेशन

विशाल जनमतलाई संगठनमा ढाल्ने रास्वपा महाधिवेशन

News Summary Generated by OK AI. Editorially reviewed. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नीति र नेतृत्व चयनका लागि आगामी ७ असारदेखि चितवनमा पहिलो महाधिवेशन आयोजना गर्दै छ । महाधिवेशनले पार्टी सभापतिमा रवि लामिछानेलाई अनुमोदन गर्ने र वडादेखि केन्द्रसम्मको संगठनात्मक संरचनालाई व्यवस्थित बनाउने गृहकार्य गरेको छ । प्रतिनिधि सभामा १८२ सिटसहित …

Read more

रास्वपा महाधिवेशन : बहुपक्षबाट आएका नेताको कसरी हुन्छ समायोजन ?

रास्वपा महाधिवेशन : बहुपक्षबाट आएका नेताको कसरी हुन्छ समायोजन ?

News Summary Generated by OK AI. Editorially reviewed. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो महाधिवेशनको तयारीमा जुटेको छ, जहाँ विभिन्न समयमा समाहित भएका पक्षलाई समेट्नु मुख्य चुनौती बनेको छ। निर्वाचन हुँदा संस्थापन पक्ष हाबी हुने डरले बालेन पक्षले सहमतिका आधारमा पदाधिकारी र केन्द्रीय समिति चयन गर्नुपर्ने माग गरेको छ। विवेकशील साझा …

Read more

रास्वपा महाधिवेशनका तीन वैचारिक चासो

रास्वपा महाधिवेशनका तीन वैचारिक चासो

२७ जेठ, काठमाडौं । असार पहिलो साता हुने रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनमा पेश गरिने दस्तावेजहरू तयार पार्न नेताहरू खटिएका छन् । नीति र नेतृत्व चयन गर्नेगरी हुने महाधिवेशनमा विधान संशोधन प्रस्ताव दस्तावेज सह-महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा तयार भइरहेको छ । यो दस्तावेजले रास्वपाको संगठनात्मक स्वरुण निर्धारण हुनेछ । सैद्धान्तिक नीति …

Read more