अमेरिकी चुनावका २० रोचक तथ्यहरू
अमेरिकाको राष्ट्रपति चुनावले विश्वकै ध्यान खिच्नेगर्छ । नखिचोस् पनि किन, यहाँको नतिजाले वैश्विक प्रभाव पार्छ । अमेरिकी राष्ट्रपति चुनावका केही यस्ता रोचक तथ्यहरू छन् जसले केवल अमेरिकी निर्वाचन इतिहासका महत्वपूर्ण क्षणहरूलाई उजागर मात्रै गर्दैन, बरु अमेरिकी चुनावहरूको अक्सर अप्रत्याशित र विवादास्पद प्रकृतिलाई पनि चित्रित गर्छ । यहाँ अमेरिकी राष्ट्रपति चुनावका …