राजावादी जागे, साझा नेता पाएनन्

राजावादी जागे, साझा नेता पाएनन्

२७ चैत, काठमाडौं । ०४६ मा बहुदलवादीले, ०६२–६३ मा गणतन्त्रवादीले गुलजार बनाएको चैत महिनालाई यसपल्ट अर्थात् ०८१ मा राजावादीहरूले गुलजार बनाए । नेपाल शाह अधिराज्यबाट गणतन्त्रमा गएको १६ वर्षपछि राजसंस्था पुनर्स्थापनाका लागि उल्लेख्य गतिविधि सुरु भएका छन् । राजेन्द्र लिङदेनदेखि जगमान गुरुङसम्म, केशरबहादुर विष्टदेखि कर्णबहादुर मल्लसम्म सडक प्रदर्शनका अग्रपंक्तिमा देखिइसके …

Read more

‘राप्रपाले अराजकतामा भविष्य खोज्दैन’

‘राप्रपाले अराजकतामा भविष्य खोज्दैन’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई उपेक्षा गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको बागडोर सुम्पेसँगै गणतन्त्रविरोधी आन्दोलनले विध्वंसात्मक रुप लियो । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त संघर्ष समितिका उच्च अधिकारीहरु निर्मल निवाससँग सिधा सम्पर्कमा रहेको बताउने गरे पनि ज्ञानेन्द्रले गणतन्त्र घोषणायताका डेढ दशक राजसंस्थाको मुद्दा निरन्तर उठाइरहेको राप्रपासँग छलफल नगरेको प्रसंगबीच …

Read more

के पढाउँदैछन् पार्टीहरू ? कस्ता छन् पाठ्यसामग्री ?

के पढाउँदैछन् पार्टीहरू ? कस्ता छन् पाठ्यसामग्री ?

२१ माघ, काठमाडौं । राजनीतिक वृत्तमा एउटा ठट्टा चल्ने गर्छ, ‘कांग्रेस हुन पढ्नुपर्दैन । कम्युनिस्ट पढ्छन्, तर आफ्नै ग्रन्थमात्र ।’ भनिन्छ, पहिलेका कार्यकर्ता सिँगै किताब पढेर बहसमा ओर्लने गर्थे । पछि अखबार पढेर बहस हुन थाल्यो । अझ पछि शीर्षक र हाइलाइट पढेर, अझ पछि त फेसबुकमै कुस्ती पर्न थालिहाल्यो …

Read more