‘दुर्गा प्रसाईं र  राप्रपाकै असन्तुष्टलाई समेटेर नयाँ पार्टी बनाउँछु’ 

‘दुर्गा प्रसाईं र  राप्रपाकै असन्तुष्टलाई समेटेर नयाँ पार्टी बनाउँछु’ 

News Summary Generated by OK AI. Editorially reviewed. डा. धवल शमशेर राणाले आफू राप्रपामा कहिल्यै नफर्किने बताए । नेतृत्वले एजेन्डा बेचेको उनको आरोप छ । उनी भन्छन्- हिन्दु राष्ट्र र राजा भजाएर भोट मात्रै मागे, अब राप्रपाबाट पार लाग्दैन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर राणाले …

Read more

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

१८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध विपक्षी दलहरू एकजुट भएका छन् । सबै विपक्षी दलका नेताहरूको आज संयुक्त बैठक बसेर प्रधानमन्त्रीले माफी मागेर अभिव्यक्ति फिर्ता नलिएसम्म सदन चल्न नदिने निर्णय गरेको छ । ‘सीमा अतिक्रमण सम्बन्धी प्रधामन्त्रीले हिजो संसदमा बोलेका कुरा राष्ट्रघाती हो भन्ने निष्कर्ष रह्यो,’ नेकपाका प्रमुख …

Read more

फुटको संघारमा राप्रपा : नयाँ शक्ति गठन गर्ने गृहकार्यमा धवल पक्ष

फुटको संघारमा राप्रपा : नयाँ शक्ति गठन गर्ने गृहकार्यमा धवल पक्ष

News Summary Generated by OK AI. Editorially reviewed. राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्ट महामन्त्री डा. धवलशमशेर राणा पक्षले सामूहिक राजीनामा दिई नयाँ दल गठनको तयारी गरेको छ । काठमाडौंमा आयोजित असन्तुष्ट पक्षको बैठकले सामूहिक राजीनामाका लागि हस्ताक्षर अभियान शुरू गर्दै जेठ २१ गते नयाँ निर्णय लिने तयारी …

Read more

पाँच सिटमा खुम्चिएको राप्रपामा चुलियो असन्तुष्टि

पाँच सिटमा खुम्चिएको राप्रपामा चुलियो असन्तुष्टि

News Summary Generated by OK AI. Editorially reviewed. राष्ट्रिय प्रजातन्त्र पार्टीले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पाँच सिटमा मात्र जित्दा अध्यक्ष राजेन्द्र लिङ्देनमाथि राजीनामा दिन दबाब बढेको छ। राप्रपाका उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई पार्टी भित्रको अन्तर्घातका कारण पदमुक्त गरिएको छ। पार्टी भित्र नेताहरूले अध्यक्ष लिङ्देनको नेतृत्वशैलीप्रति …

Read more

‘चुनाव बेहुलालाई भन्दा जन्तीलाई चटारो जस्तो भएको छ’

‘चुनाव बेहुलालाई भन्दा जन्तीलाई चटारो जस्तो भएको छ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०७९ को निर्वाचनमा लुम्बिनी प्रदेशमा समानुपातिक तर्फ १ लाख १३ हजार ३३३ मत ल्याएको थियो । प्रदेशगत रुपमा लुम्बिनी राप्रपाको तेस्रो प्रभाव भएको प्रदेश हो । त्यतिबेला प्रत्यक्ष तर्फ नवलपरासी–२ बाट ध्रुवबहादुर प्रधान, रुपन्देही–३ बाट दिपक बोहरा र बाँके–२ बा धवलशम्शेर जबरा निर्वाचित भएका थिए …

Read more

विश्वबन्धु थापा : बीपीका विश्वासपात्र, महेन्द्रका सहयोगी

विश्वबन्धु थापा : बीपीका विश्वासपात्र, महेन्द्रका सहयोगी

३ फागुन, काठमाडौं । ३० वर्षे निरंकुश पञ्चायतकालीन राजनीतिक इतिहासमा मुख्यरुपमा तीन पात्रको चर्चा हुनेगर्छ-राजा महेन्द्र, तुलसी गिरी र विश्वबन्धु थापा । महेन्द्र निरंकुश व्यवस्थाका नेतृत्वकर्ता थिए । तुलसी गिरी व्यवस्थाका डिजाइनर उनलाई ‘पञ्चायतकी आमा’ भनेर पनि राजनीतिक बृत्तमा चिनिन्छ । अर्का पात्र विश्वबन्धु थापालाई चाहिँ ‘पञ्चायत’ नाम न्वारान गरेको …

Read more

लिङ्देन नेतृत्वको राप्रपा : आन्तरिक विवादमै रुमलियो चार वर्ष

लिङ्देन नेतृत्वको राप्रपा : आन्तरिक विवादमै रुमलियो चार वर्ष

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा ‘रजगज’ चलाइरहेका कमल थापा २०७८ मंसिरमा भएको महाधिवेशनबाट अध्यक्ष पदमा पराजित भए । पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियताले आफू पराजित हुन पुगेको दलिल पेश गरे । निर्वाचनबाट भएको पराजयलाई उनले सहज स्वीकार्न सकेनन् । अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएसँगै थापा राप्रपाबाट टाढिए । पार्टीभित्र ‘हालीमुहाली’ …

Read more

नेतृत्व र महाधिवेशन विवादले लिङ्देन र राणाबीच छेडखानी

नेतृत्व र महाधिवेशन विवादले लिङ्देन र राणाबीच छेडखानी

२ मंसिर, पोखरा । पार्टीभित्र लामो समयदेखि देखिएको अन्तरद्वन्द्व र विवादले केन्द्रीय समितिको बैठकसमेत सारेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्व र महाधिवेशन विवाद फेरि उत्कर्षमा पुगेको छ । पोखरा महानगर कार्यसमितिको अधिवेशनमा राप्रपाभित्रको विवाद छताछुल्ल भयो । अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाले सवाल–जवाफ र एकअर्काप्रति छेडखानी गरेका छन् …

Read more

राप्रपा विवाद : विभाजनको बाटोतर्फ कि नेतृत्व हत्याउने दौड मात्र ?

राप्रपा विवाद : विभाजनको बाटोतर्फ कि नेतृत्व हत्याउने दौड मात्र ?

२२ साउन, काठमाडौं । निर्वाचन आयोगले मत परिणामको टुंगो लगाइसकेपछि २०७९ सालको पुस महिनामा नयाँ सरकार बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सक्रियता बढाए । नेपाली कांग्रेससँग गठबन्धन भंग गरेर पुस १० मा बालुवाटारबाट बालकोट पुगेर नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बन्ने सहमति बन्यो । नयाँ सत्ता समीकरणमा …

Read more

सहकारी ठगीमा फरार राप्रपा सांसद बस्नेत पक्रन किन अघि बढेन प्रक्रिया ?

सहकारी ठगीमा फरार राप्रपा सांसद बस्नेत पक्रन किन अघि बढेन प्रक्रिया ?

News Summary Generated by OK AI. Editorially reviewed. १४ वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएकी सांसद बस्नेत फरार भएको एक वर्ष नाघिसकेको छ । छिपछिपे सहकारीको रकम हिनामिना गरेको आरोपमा उनीसहित २५ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । कतिपय प्रहरी अधिकृत भने सांसद बस्नेत नेपालमै सुरक्षित रहेकाले इन्टरपोलमा पत्राचार …

Read more