विश्वबन्धु थापा : बीपीका विश्वासपात्र, महेन्द्रका सहयोगी
३ फागुन, काठमाडौं । ३० वर्षे निरंकुश पञ्चायतकालीन राजनीतिक इतिहासमा मुख्यरुपमा तीन पात्रको चर्चा हुनेगर्छ-राजा महेन्द्र, तुलसी गिरी र विश्वबन्धु थापा । महेन्द्र निरंकुश व्यवस्थाका नेतृत्वकर्ता थिए । तुलसी गिरी व्यवस्थाका डिजाइनर उनलाई ‘पञ्चायतकी आमा’ भनेर पनि राजनीतिक बृत्तमा चिनिन्छ । अर्का पात्र विश्वबन्धु थापालाई चाहिँ ‘पञ्चायत’ नाम न्वारान गरेको …