राजा फर्केनन्, नवराज फर्कन पाएनन्

राजा फर्केनन्, नवराज फर्कन पाएनन्

३० असार, काठमाडौं । अन्ततः राप्रपा छाडेर पनि राजावादी हुन सकिन्छ भन्ने पूर्वपञ्च नवराज सुवेदीको आत्मविश्वास धर्मराएको छ । ४ चैतभन्दा अगाडिसम्म राप्रपामा रहेका उनी आफ्नै अपर्झटको कदमका कारण स्वतः पार्टीको आँगन बाहिर पुगेका थिए । ४ चैतमा डिल्लीबजारस्थित भोजनगृहमा उनी लगायत नेताहरूले एक राउन्ड बोलिसकेपछि केशरबहादुर विष्टले चुनौती दिएका …

Read more

नियतिको खेल र राजा फर्काउने झेल

नियतिको खेल र राजा फर्काउने झेल

News Summary Generated by OK AI. Editorially reviewed. नेपालको इतिहासमा राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेपछि नेपाली कांग्रेसले सशस्त्र प्रतिरोध सुरु गरेको थियो। भविष्य पुराण र ज्योतिषशास्त्रमा नेपालको राजगद्दी र घटनाका पूर्वानुमानहरू उल्लेख भए पनि तिनीहरू वैज्ञानिक होइनन्। २०४६ को जनआन्दोलनले प्रजातन्त्र पुनःस्थापना गर्‍यो र राजसंस्था समाप्त भयो, राजा ज्ञानेन्द्र र …

Read more

तीनकुने घटनामा प्रहरी प्रतिवेदन : ९ समूहका ३९ जनाको राज्यसत्ता पल्टाउने योजनाबद्ध प्रयास

तीनकुने घटनामा प्रहरी प्रतिवेदन : ९ समूहका ३९ जनाको राज्यसत्ता पल्टाउने योजनाबद्ध प्रयास

News Summary Generated by OK AI. Editorially reviewed. काठमाडौं जिल्ला अदालतमा तीनकुने घटनाका प्रतिवादीहरूको ८ दिनदेखि थुनछेक बहस जारी छ। प्रहरीले अनुसन्धानपछि ६१ जनाविरुद्ध मुद्दा दायर गरेको र मुख्य योजनाकार दुर्गा प्रसाईं रहेको निष्कर्ष निकालेको छ। प्रहरीले ९ समूहका ३९ व्यक्तिलाई राज्यविरुद्धको अपराध र संगठित अपराधमा संलग्न भएको आरोप लगाएको …

Read more

१९ वर्षअघि जसबारे बोल्न पाइँदैनथ्यो, अहिले गिरफ्तारीको माग बढ्दै

१९ वर्षअघि जसबारे बोल्न पाइँदैनथ्यो, अहिले गिरफ्तारीको माग बढ्दै

३० चैत, काठमाडौं । शुक्रबार संसदीय समितिमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोधपुछका लागि बोलाउने विषयले प्रवेश पायो । भलै उक्त संसदीय समिति पूर्वराजालाई बोलाउने निर्णयमा पुगेको छैन । तर, यो विषयले समाजमा बहस सिर्जना गरिदिएको छ– संसदीय समितिले पूर्वराजालाई बोलाएर छलफल गर्न सक्छ ? पूर्वराजालाई संसदीय समितिमा बोलाउने प्रस्तावकर्ता हुन्– नेपाली …

Read more

जेनजीले राजा खोजेका हुन् ?

जेनजीले राजा खोजेका हुन् ?

राजावादी आन्दोलनको सेरोफेरोमा एउटा न्यारेटिभ बहुतै चलेको छ- राजतन्त्र नभोगेको पुस्ताले राजा खोज्दैछ । विशेषगरी, जेनजीले राजा खोज्दैछन् । सन् १९९७ देखि २०१२ सम्म जन्मिएका मानिसलाई ‘जेनेरेसन जी‘ अर्थात् छोटकरीमा ‘जेनजी’ भन्ने गरिन्छ । यस्ता नयाँ शब्द वा जार्गन्स भेट्नेबित्तिकै नबुझी प्रयोग गर्न थालिहाल्ने हाम्रो स्वभाव छ । उदाहरणका लागि, …

Read more