राजतन्त्रका भ्रम र यथार्थ
हरेक वर्ष जब फागुन ७ आउँछ, ज्ञानेन्द्र शाहलाई नारायणहिटीको ‘नोस्टाल्जिया’ ले सताउँछ। ७४ वर्षअघि भागेर भारत पुगेका आफ्ना बाजे तत्कालीन राजा त्रिभुवनलाई नेपाली जनताले स-सम्मान नारायणहिटीमा विराजमान गराइदिएको यस मुहूर्तले आफूलाई पनि पुनः एकपटक नारायणहिटीको ढोका खोलिदेला कि भन्ने लालचबाट उनी मुक्त हुन सकेका छैनन्। यो ७४ वर्षमा समयले ठूलो …