जलस्रोत र संसदीय अनुमोदन
नेपालको संविधानको धारा २७९ को उपधारामा (१) मा नेपाल राज्य वा सरकारले गर्ने सन्धि वा सम्झौताको अनुमोदन आदि संघीय कानुन बमोजिम गर्ने व्यवस्था छ । त्यस्तै उपधारा (२) को खण्ड (क) देखि (घ) सम्ममा उल्लिखित विषयहरूका सन्धि वा सम्झौताको संघीय संसद्का दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुई …