सिंगो गाउँले देखेको रौतहट विस्फोट न्यायाधीशले देखेनन्

सिंगो गाउँले देखेको रौतहट विस्फोट न्यायाधीशले देखेनन्

News Summary Generated by OK AI. Editorially reviewed. घटनाका प्रत्यक्षदर्शीहरूले ‘बोरामा ल्याएका मानिसहरू पालैपालो निकाल्दै इँटा पोल्ने भुङ्ग्रोमा हाल्न थाले’ भन्ने बयान दिएका थिए। उच्च अदालतले आलमसहित ४ जनालाई ज्यानमुद्दाबाट सफाइ दिएपछि न्यायिक प्रक्रिया र प्रमाण परीक्षणको विश्वसनीयतामा प्रश्न उठेको छ। १६ जेठ, काठमाडौं । ‘आलम लगायतका व्यक्तिहरूले बोरामा ल्याएका …

Read more

कारागारमा बम काण्डका नाइके आलम : आफैं खाना बनाउँछन्, फिट हुन जिम गर्छन्

कारागारमा बम काण्डका नाइके आलम : आफैं खाना बनाउँछन्, फिट हुन जिम गर्छन्

२० फागुन, काठमाडौं । चलचित्र ‘लाज शरणम्’ प्रसारणको मिति कुर्दै प्रचार-प्रसारमा व्यस्त थियो । ट्रेलर सार्वजनिक गरेपछि व्यापारिक उडान लिने दाउमा निर्माता थिए । निमार्ण टिमदेखि कलाकारसम्म फिल्म सफलताको दौडाहामा रहँदा त्यति फिल्मको दौडलाई ‘ब्रेक’ लगाउने उद्देश्यसहित अर्को दौडमा निस्किए, मोहम्मद अफताब आलम । फिल्ममा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, …

Read more

देउवा अरुलाई कटाक्ष गर्छन्, आफ्ना जोगाउँछन्

देउवा अरुलाई कटाक्ष गर्छन्, आफ्ना जोगाउँछन्

२७ कात्तिक, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने सहकारी बचत अपचलन अभियोगमा समातिएपछि उनका कार्यकर्ता ‘प्रतिशोध साधिएको’ भन्दै सडक प्रदर्शनमा छन् । ती कार्यकर्तालाई लक्षित गर्दै सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार धनगढीमा कटाक्ष गरेका थिए, ‘मुद्दा त हाम्रा साथीहरुमाथि पनि चलाइएको थियो, तर कहिल्यै होहल्ला गरेनौं ।’ यथार्थमा …

Read more