नेपालमा चाहिन्छ मेलमिलाप नीतिको नयाँ भाष्य
आज १६ पुस । ४९ वर्षअघि अर्थात् २०३३ सालमा आठ वर्षे निर्वासित जीवन त्यागेर बीपी कोइराला स्वदेश फर्किएको दिन । भारतमा निर्वासित जीवन बिताइरहेका बीपीलाई त्यसवेला स्वदेश फर्किन सहज थिएन । तत्कालीन शासन व्यवस्थाकै कारण उनी भारत निर्वासनमा गएका थिए । उनका निम्ति अवस्थामा कुनै फेरबदल आएको थिएन । तै …