दशगजाका मुस्लिम बस्ती : जन्मदर्ता न नागरिकता

दशगजाका मुस्लिम बस्ती :  जन्मदर्ता न नागरिकता

२१ मंसिर,जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिका ६ स्थित नेपाल–भारत सीमा दशगजाको करिब ३०० मिटर उत्तरमा छ, ३७ वर्षीया रुक्साना खातुनको घर । उनका चार छोराछोरी छन् । दुई छोरी २१ वर्षीया अंगुरी खातुन र १८ वर्षीया रोक्सार खातुन, दुई छोरा १४ वर्षीय मोहम्मद सर्फराज र ८ वर्षीय मोहम्मद शेराज । …

Read more