‘हिजो बाहिर गएको मत कांग्रेसमै फर्किएको छ, जुन मलाई जित्न पर्याप्त छ’
साढे तीन दशकदेखि महिला र बालबालिकाको क्षेत्रमा सक्रिय मीनाकुमारी खरेल २१ फागुनको निर्वाचनमा चितवन–२ मा आफू निर्वाचित हुने निश्चित भएको बताउँछिन् । आफ्नो उम्मेदवारीपछि नेपाली कांग्रेस तलदेखि माथिसम्म एकढिक्का भएको उनको भनाइ छ । ‘कांग्रेसका जुन मत हिजो बाहिर गएका थिए, ती फर्केर आफ्नो घरभित्र आएका छन्,’ कालिका नगरपालिकाको लामाचोकमा घरदैलो गरिरहेकी खरेलले अनलाइनखबरसँग …