जब मिरज थाके, शान्त बन्यो माइतीघरको चार घण्टे लुकामारी

जब मिरज थाके, शान्त बन्यो माइतीघरको चार घण्टे लुकामारी

७ पुस, काठमाडौं । न प्रशासनको अनुमति थियो, न प्रहरीसँग समन्वय । मिरज ढुंगाना समूहका जेनजी अगुवाहरू सोमबार ११ बजेतिर माइतीघरमा देखिन थाले । सर्वपक्षीय सरकारको माग गर्दै देशव्यापी आन्दोलन घोषणा गरेको यो समूहले माइतीघरलाई दिउँसो करिब चार घण्टा आन्दोलनको केन्द्र बनाए । आन्दोलनका लागि प्रवक्ता तोकिएका प्रकाश शर्माका अनुसार …

Read more

मिरज रणनीति : दल खोल्ने, माग पूरा नभए चुनावमा नजाने

मिरज रणनीति : दल खोल्ने, माग पूरा नभए चुनावमा नजाने

१ कात्तिक, काठमाडौं । जेनजी अभियन्ता मिरज ढुंगानाले शनिबार दिउँसो नयाँ दलको नाम घोषणा गर्ने अपेक्षा थियो । सामाजिक सञ्जालबाट दल खोल्ने तयारी भएको जानकारी दिएका उनले सञ्चारकर्मीहरूलाई नयाँ बानेश्वरको एभरेष्ट होटलमा बोलाइएको थियो । शुक्रबार अनलाइनखबरसँग जेनजी आन्दोलनको जगमा पार्टी खोल्ने योजना सुनाउँदै मिरजले पार्टीका संरचनाबारे शनिबार पत्रकार सम्मेलनमा …

Read more

जेनजी आन्दोलन स्वार्थी समूहको कब्जामा पर्यो, प्रत्यक्ष निर्वाचित कार्यकारी नभए फेरि सडकमा आउँछौं

जेनजी आन्दोलन स्वार्थी समूहको कब्जामा पर्यो, प्रत्यक्ष निर्वाचित कार्यकारी नभए फेरि सडकमा आउँछौं

News Summary Generated by OK AI. Editorially reviewed. जेनजी आन्दोलनका अगुवा मिरज ढुंगानाले आगामी फागुन २१ गते प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको व्यवस्था हुनु पर्ने बताएका छन्। ढुंगानाले दलसहितको व्यवस्थामा गए पनि पुराना नेताहरूलाई विदाइ गर्नुपर्ने र लिडरभन्दा डिलरहरूको समस्या रहेको उल्लेख गरे। उनले ज्यानमार्ने धम्कीपछि गोप्य ठाउँमा बस्नुपरेको र आगामी …

Read more