मानवीय क्रूरताको शृङ्खला
जीवन; जहाँ ढुकढुकी छ, भावना छ, इमानदारी, प्रतिबद्धता र चेतना छ । त्यसैले त धेरैले जीवनलाई प्रकृतिको उपहार भनेका छन् । तर के जीवनको व्याख्या मानिसको चेतना वा भावनासँग मात्र हुुन्छ । पशुुपक्षी लगायत जनावरको चेतना जीवनको परिभाषा भित्र पर्दैन ? उनीहरूको भावना सामाजिक अस्तित्व र सहकार्यको अंग हुनसक्दैन ? …