जीवन्त माटो : मानिसको बाँच्ने आधार
संयुक्त राष्ट्रसंघले सन् २०१३ को डिसेम्बर ५ मा अन्तर्राष्ट्रिय माटो दिवस मनाउने घोषणा गर्यो । त्यसयता हरेक वर्ष आजको दिन विश्वभर माटो दिवस मनाइँदै आइएको छ । जीवन्त माटोको महत्व र यसलाई जोगाउनै पर्ने आवश्यकता बारे व्यापक जनचेतना बढाउने उद्देश्यका साथ यो दिवस मनाउन सुरुवात गरिएको हो । नेपालमा पनि यो दिवस …