बिरामीले पाउँदैनन् राम्रो उपचार, कर्मचारी भर्नामा मधेश सरकार तगारो

बिरामीले पाउँदैनन् राम्रो उपचार, कर्मचारी भर्नामा मधेश सरकार तगारो

२४ वैशाख, जनकपुरधाम । सोमबार दिउँसो प्रादेशिक अस्पताल जनकपुरको अकस्मिक कक्षमा बिरामी र कुरुवाको चाप थियो । बिरामीका आफन्त स्वास्थ्यकर्मी गुहारिरहेका देखिन्थे । आकस्मिक कक्षको एउटा बेडमा ११ महिने नातिनी रियालाई उपचार गराइरहेकी थिइन् सुन्तली तामाङ । रामेछापको मन्थली नगरपालिका– ६ बाट नातिनी लिएर आएकी तामाङलाई उपचार चित्त बुझेको थिएन …

Read more

टुक्र्याउन नमान्दा कानुन विपरीत मुख्यमन्त्री कार्यालय तानिए सचिव

टुक्र्याउन नमान्दा कानुन विपरीत मुख्यमन्त्री कार्यालय तानिए सचिव

१२ फागुन, जनकपुरधाम । मधेश सरकारले ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहमद अंसारीलाई कानुन विपरीत जिम्मेवारीबाट हटाएको छ । फागुन १ गते बसेको मधेश सरकारको मन्त्रिपरिषद् बैठकले उनलाई मन्त्रालयबाट मुख्यमन्त्री कार्यालयमा तानेको हो । संघीय सरकारको निर्णयबाट मन्त्रालय तोकेरै पठाइएका सचिवलाई मधेश सरकारको क्याबिनेटबाट जिम्मेवारी मुक्त गरी सरुवा …

Read more

उपभोक्ता समिति निस्तेज गर्न खोज्दा मधेश सरकारको विकासे खर्च नाजुक

उपभोक्ता समिति निस्तेज गर्न खोज्दा मधेश सरकारको विकासे खर्च नाजुक

११ पुस, जनकपुरधाम । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना बित्दा मधेश सरकारको विकासे बजेट खर्च अझै ठप्प छ । अर्थ मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बाहेक अन्य मन्त्रालय र निकायको बजेट एक प्रतिशत पनि खर्च हुन सकेको छैन । प्रदेश तथा लेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको पाँच …

Read more

मधेशको रकमान्तरमा अनियमितता भएको छानबिन समितिको निष्कर्ष

मधेशको रकमान्तरमा अनियमितता भएको छानबिन समितिको निष्कर्ष

२० साउन, जनकपुरधाम । मधेश सरकारले गठन गरेको छानबिन समितिले आर्थिक वर्ष २०७९/८० मा अर्थ मन्त्रालयले रकमान्तर गर्दा अनियमितता गरेको निश्कर्ष निकालेको छ । मधेशको १३६ मध्ये १३० स्थानीय तहमा असन्तुलित रुपमा सशर्त र विशेष अनुदान पठाएको, ६ वटामा नपठाएको, सर्लाहीको ६ वटा र सप्तरीको एक गरी ७ पालिकामा धेरै …

Read more