चुरेको चुरो र मधेश संकट
मधेश प्रदेश सरकारले सुक्खाग्रस्त प्रदेशलाई असार २६ गते संकटग्रस्त क्षेत्र घोषणा गर्यो। १५ दिनपछि संघले त्यसलाई अनुमोदन गर्यो। प्रधानमन्त्रीको हवाई निरीक्षण भयो। ५०० डिपबोरिङको उद्धार राहत घोषणा भयो। गृहमन्त्रीको भर्चुअल मीटिङ र डिपबोरिङ कार्यान्वयनको आदेश गयो। संकटकाल घोषणा र लागुको यो चक्र चलिरहँदा चुरे उत्खनन् दोहन विनाश बिक्री झन् बढिरहेको …