सामाजिक सञ्जाल र लागुऔषधले बढायो मधेशमा हत्या शृङ्खला

सामाजिक सञ्जाल र लागुऔषधले बढायो मधेशमा हत्या शृङ्खला

News Summary Generated by OK AI. Editorially reviewed. मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८१/०८२ मा ९९ जनाको हत्या भएको छ, जसमा ५३ पुरुष र ३६ महिला छन्। मधेश प्रदेशमा हत्याका घटनामा सामाजिक सञ्जाल र लागुऔषधको प्रभाव बढ्दै गएको प्रहरी अधिकारीहरूले बताएका छन्। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले हत्याका …

Read more

खाल्डोमा जमेको पानीमा डुबेर मृत्युवरण गर्दैछन् मधेशका बालबालिका

खाल्डोमा जमेको पानीमा डुबेर मृत्युवरण गर्दैछन् मधेशका बालबालिका

News Summary Generated by OK AI. Editorially reviewed. मधेश प्रदेशमा आर्थिक वर्ष २०८१/०८२ मा डुबेर २७२ जनाको मृत्यु भएकोमा १७० जना बालबालिका थिए भने रौतहटमा सबैभन्दा बढी ३३ बालबालकको मृत्यु भएको छ। विकास निर्माणका क्रममा जथाभावी खनेका खाल्डोमा जमेको पानीमा बालबालिका डुबेर मृत्यु हुने क्रम बढ्दै गएको र स्थानीय सरकारले …

Read more

‘प्रदेश र संघीय सरकारले मधेशलाई संकटग्रस्त घोषणा गरे, जुध्न बजेट दिएनन्’

‘प्रदेश र संघीय सरकारले मधेशलाई संकटग्रस्त घोषणा गरे, जुध्न बजेट दिएनन्’

मधेशलाई प्रदेश सरकारले सुक्खाग्रस्त र संघ सरकारले विपद् संकटग्रस्त घोषणा गरेका छन् । यो अवस्थामा मधेश प्रदेशको एक मात्र महानगर, देशकै आर्थिक राजधानीका रूपमा चिनिने वीरगञ्ज सबैभन्दा बढी खानेपानी संकटबाट गुज्रिरहेको छ । खानेपानीको मुख्य स्रोतका रूपमा रहँदै आएका अधिकांश चापाकलबाट पानी आउन छाडेको छ । वीरगञ्ज महानगरपालिकाले ट्यांकरबाट पानी …

Read more

यसकारण सुक्खाको मारमा छ मधेश

यसकारण सुक्खाको मारमा छ मधेश

News Summary Generated by OK AI. Editorially reviewed. हामीले चुरेको अति नै दोहन गर्‍यौं, विकासे योजना जस्तै पूर्व-पश्चिम बाटो, हरियो वन करिब-करिब मासिइसक्यो, अवैज्ञानिक र कानून विपरीत ढुंगा-गिटीको उत्खननले गर्दा जमिनमुनिको पानीको रिचार्ज हुन सकेन। तापक्रम दिनानुदिन बढिरहेको छ, वर्षाको परिपाटी बदलिइरहेको छ, पानी पर्ने दिनहरू घटिरहेका छन्। साउने झरी, …

Read more

धुमधामले प्रचार गरिएका जनमतका अधिकांश कार्यक्रम फेल

धुमधामले प्रचार गरिएका जनमतका अधिकांश कार्यक्रम फेल

२७ असार, जनकपुरधाम । २५ जेठ २०८१ मा मधेश प्रदेशको नेतृत्व जनमत पार्टीले लियो । पहिलोपटक प्रदेश सरकारको नेतृत्व सम्हाल्दै गर्दा जनमत पार्टी उत्साहित थियो । हतार-हतारमा आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम र त्यसअनुरूप बजेट प्रस्तुत गरियो, जसमा पार्टीका नवीनतम र महत्वाकांक्षी योजना समावेश गरिए । जनमतको नीतिअन्तर्गत हरेक निर्वाचन क्षेत्रमा एक रोजगार प्रवर्द्धन केन्द्र, हरेक पालिकामा कृषि विद्युतीकरण, मधेश वैदेशिक रोजगार उद्धार केन्द्र, मधेश आईटी पार्क, एक पालिका एक कृषि लाइब्रेरी लगायतका ६ दर्जनभन्दा बढी नयाँ योजना प्रस्तुत गरिए । दुई दर्जन बढी योजनालाई विशेष भनेर प्रचार-प्रसार गरियो । …

Read more

मधेशका सहरमा थपिंदै जनसंख्या, चुलिंदै चुनौती

मधेशका सहरमा थपिंदै जनसंख्या, चुलिंदै चुनौती

२९ फागुन, जनकपुरधाम । चार वर्षयता वीरगञ्ज महानगरपालिकामा २४ हजार ७४७ जना शिशु जन्मिएका छन् । वीरगञ्ज महानगर पञ्जीकरण शाखाको तथ्यांकअनुसार २०७७ चैत १ देखि २०८१ पुस २ सम्म १३ हजार ३७७ छोरा र ११ हजार ३७० छोरीको जन्मदर्ता भएको छ । सोही अवधिमा ४ हजार ५९० जनाको मृत्यु दर्ता …

Read more

कार्यालयहरूबाट हुने योजनाको चिठी बाँड्दै मधेशका पूर्वाधारमन्त्री, कमिसनमा बेचेको आशंका

कार्यालयहरूबाट हुने योजनाको चिठी बाँड्दै मधेशका पूर्वाधारमन्त्री, कमिसनमा बेचेको आशंका

२३ फागुन, जनकपुरधाम । चालु आर्थिक वर्ष २०८१/८२ का लागि पूर्वाधार विकास कार्यालय बारामा जम्मा १ सय ८६ योजना छन् । तीमध्ये २३ योजना बहुवर्षीय हुन् । तीबाहेक मन्त्रालयले पठाएको सूचीका आधारमा ११ प्रदेश सांसदलाई डेढदेखि ४ करोडसम्मका १ सय योजनाको चिठी वितरण गरिएको पूर्वाधार कार्यालय बाराका निमित्त प्रमुख राजेन्द्र …

Read more

संघीयता अनुसारको तथ्याङ्क नहुँदा योजना निर्माणमा कठिनाइ

संघीयता अनुसारको तथ्याङ्क नहुँदा योजना निर्माणमा कठिनाइ

तथ्याङ्क र विकास एउटै रथका दुई पाङ्ग्रा हुन् । हाम्रोमा प्रायः तथ्याङ्कलाई एकातिर राखेर विकासलाई अर्कोतिर डोर्‍याउने चलन छ । जसले गर्दा विकासले सही बाटो लिन सकेको छैन । यसका लागि म दुई खाले समस्या देख्छु । पहिलो, भएका तथ्याङ्कहरूलाई हामी बेवास्ता गर्छौं । प्रयोगमा ल्याउने गरी विश्लेषण गर्न हाम्रा …

Read more

५ महिनाअघि बनाएको ‘स्थानीय सेवा ऐन’ मधेश सरकारलाई टाउको दुखाइ

५ महिनाअघि बनाएको ‘स्थानीय सेवा ऐन’ मधेश सरकारलाई टाउको दुखाइ

१९ पुस, जनकपुरधाम । केही दिनयता मधेशका स्थानीय तहमा कार्यरत कर्मचारी मधेश सरकारविरुद्ध आन्दोलित छन् । कहिले मुख्यमन्त्री कार्यालयअगाडि धर्ना बस्छन्, त कहिले मुख्यमन्त्रीको आवासअगाडि । स्थानीय तहका कर्मचारीहरू कार्यालय समयमा आन्दोलित हुँदा स्थानीय तहको कामकाजसमेत प्रभावित हुने गरेको छ । उनीहरू आन्दोलित हुनुको मुख्य कारण हो, स्थानीय सरकारी सेवाका …

Read more