‘कति ठाउँमा नदीजन्य पदार्थ उत्खनन नगरे बस्ती र गाउँ नै जोखिममा पर्ने खतरा छ’

‘कति ठाउँमा नदीजन्य पदार्थ उत्खनन नगरे बस्ती र गाउँ नै जोखिममा पर्ने खतरा छ’

News Summary Generated by OK AI. Editorially reviewed. नेपालमा प्राकृतिक स्रोत–साधनको संरक्षण र प्रयोगको सन्तुलन आवश्यक छ । खोलानदी र स्रोतहरूको उत्खनन र संरक्षणका लागि बृहत् अध्ययन र नियमको पालना अनिवार्य छ, जसले बाढी र बस्तीको जोखिम कम गर्न मद्दत गर्दछ। स्थानीय र संघीय सरकारले मिलेर नियम र अनुगमन प्रणालीलाई …

Read more

नदीनाला र खानी दोहन : सार्वजनिक सम्पत्तिमा लूट, मुद्दा चल्छ राजस्व चुहावटको

नदीनाला र खानी दोहन : सार्वजनिक सम्पत्तिमा लूट, मुद्दा चल्छ राजस्व चुहावटको

News Summary Generated by OK AI. Editorially reviewed. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न गाउँपालिका र नगरपालिकामा भएको भ्रष्टाचार र राजस्व चुहावटको मुद्दा दायर गरे पनि धेरैजसो मुद्दामा विशेष अदालतले आरोपलाई अस्वीकार गरी सफाइ दिएको छ। यसले अनुसन्धान र मुद्दाका प्रमाणहरूमा कमजोरी देखाएको छ र प्राकृतिक स्रोतको दोहन तथा राजस्व संकलनमा …

Read more

पोखरा विमानस्थलबारे लेखा उपसमिति- झण्डै १० अर्ब रुपैयाँ ‘अनियमितता र भ्रष्टाचार’

पोखरा विमानस्थलबारे लेखा उपसमिति- झण्डै १० अर्ब रुपैयाँ ‘अनियमितता र भ्रष्टाचार’

४ वैशाख, काठमाडौं । पोखरा विमानस्थल निर्माणबारे छानबिन गरिरहेको संसदीय उपसमितिले झण्डै १० अर्ब रुपैयाँ हाराहारीमा अनियमितता र भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । संसदको सार्वजनिक लेखा समितिको उपसमितिले ११ वटा शीर्षकमा अनियमितता भएको निष्कर्षसहित प्रतिवेदनको मस्यौदा तयार पारेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन संयोजकत्वको उपसमितिले तयार पारेको प्रतिवेदनको …

Read more

भ्रष्टाचारको अवस्था र नियन्त्रणमा जटिलता

भ्रष्टाचारको अवस्था र नियन्त्रणमा जटिलता

व्यक्तिगत लाभका लागि सामूहिक स्रोतमाथि गरिने गैरकानूनी आर्थिक क्रियाकलाप भ्रष्टाचार हो। भ्रष्टाचार राष्ट्र निर्माण विरोधी क्रियाकलाप मात्र नभई राज्य विरुद्धको अपराध हो। सुशासनको प्रमुख अवरोधक हो। असफल मुलुक हुनेतर्फको पाइला हो। समृद्धिमा रोकावट ल्याउने तत्व हो। सामाजिक वा सार्वजनिक दायित्व वा आचरणबाट विचलन हुनु पनि भ्रष्टाचार हो। नगर्नुपर्ने कार्य गर्दा …

Read more

‘नीतिगत निर्णय गरेकै आधारमा बैकुण्ठ अर्याललाई भ्रष्टाचारी ठहर गर्न मिलेन’

‘नीतिगत निर्णय गरेकै आधारमा बैकुण्ठ अर्याललाई भ्रष्टाचारी ठहर गर्न मिलेन’

१९ फागुन, काठमाडौं । विशेष अदालतले जिम्मेवारी पाएको कर्मचारीले गलत वा बदनियतपूर्वक काम गरेमा उसको सुपरिवेक्षण गर्ने व्यक्तिलाई भ्रष्टाचारको आरोप लगाउन नमिल्ने भनी व्याख्या गरेको छ । पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले यस्तो टिप्पणी गरेको हो । सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर छपाइसम्बन्धी ठेक्का दिँदा …

Read more

भ्रष्टाचार विधेयकबाट नीतिगत निर्णयको दफा नै फाल्नुपर्छ

भ्रष्टाचार विधेयकबाट नीतिगत निर्णयको दफा नै फाल्नुपर्छ

भ्रष्टाचार नियन्त्रणको विषय जल्दोबल्दो छ । भ्रष्टाचार रोक्ने कुरा केही जटिल पनि छ, तर नियन्त्रण हुनुपर्छ भन्नेमा विवाद छैन । भ्रष्टाचार, लुटतन्त्र जे नाम दिएपनि गलत प्रवृत्तिका क्रियाकलापहरू वृहत परिभाषाबाट हेर्दा भ्रष्टाचार नै हुन् । भ्रष्टाचार समाजका लागि नौलो होइन । युरोप अमेरिकामा पनि छ, चीनमा भ्रष्टाचार भएमा मृत्युदण्ड दिइन्छ …

Read more

प्रधानमन्त्रीको चासोले भ्रष्टाचार विधेयक ‘होल्ड’ हुने चिन्ता

प्रधानमन्त्रीको चासोले भ्रष्टाचार विधेयक ‘होल्ड’ हुने चिन्ता

३ पुस, काठमाडौं । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक तत्काल अगाडि नबढ्ने भएको छ । दुवै विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको संसदीय उपसमितिले पास गरेर मूल समितिमा पेस गरिसकेको छ । मंगलबार उपसमितिले विधेयक पास गरेको थियो । …

Read more

नेपालमा भ्रष्टाचारको मुहान र सफाइका उपाय

नेपालमा भ्रष्टाचारको मुहान र सफाइका उपाय

अहिले भ्रष्टाचार विश्वभरि नै जटिल सामाजिक रोगको रूपमा देखा परेको छ। भ्रष्टाचार कानूनको कमजोर कार्यान्वयन, शोषणयुक्त सामाजिक संरचना, व्यक्तिको लालची प्रवृत्ति र अतृप्तिको परिणाम हो। यो राज्यको नीतिगत र संस्थागत कमजोरीका कारण झन् बलियो बन्दै गएको छ। भ्रष्टाचार सदाचारिताको स्खलन, सुशासनको धमिरा, विकासको बाधक र शासकीय प्रणालीको भाइरस हो। विशेषगरी, …

Read more

खुल्लमखुला राजनीतिक संरक्षणले मौलाएको भ्रष्टाचार  

खुल्लमखुला राजनीतिक संरक्षणले मौलाएको भ्रष्टाचार   

नेपालको संविधान अनुसार राजनीतिक, प्रशासनिक, न्यायिक, सामाजिक लगायत सबै क्षेत्रको  भ्रष्टाचार र अनियमितता नियन्त्रणका लागि संवैधानिक आयोगको रूपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको व्यवस्था गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐन लगायतका थुप्रै कानुनी व्यवस्थाहरू कार्यान्वयनमा छन्। संसदीय समिति, महालेखा नियन्त्रक, राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक खरिद अनुगमन …

Read more

कुशासनको कुचक्र

कुशासनको कुचक्र

राजनीतिक वृत्तका सिद्धान्त, नीति र गन्तव्यहीन तथा भ्रष्टाचारपूर्ण क्रियाकलापको शृङ्खलामा नक्कली भुटानी शरणार्थी, सहकारी ठगी, सुन तस्करी र सरकारी जग्गामा मनपरी जस्ता देशघाती र जनघाती प्रकरण उदाङ्ग भएका छन् । यस्ता प्रकरण संविधान र कानुनको उल्लंघन, बेथिति, सिद्धान्त र आदर्शहीन कृत्य र निहित स्वार्थकेन्द्रित राजनीतिका सहउत्पादन हुन् । राजनीतिक परिवर्तनका …

Read more