उन्मुक्तिको राजनीति र भ्रष्टाचारको विस्तार

उन्मुक्तिको राजनीति र भ्रष्टाचारको विस्तार

प्राक्कथन विगत आधा शताब्दीको अवधिमा सर्वकालीन र सर्वाधिक रूपमा चर्चित, अनि आफैँले अनुभूत गरेको, पीडा खेपेको र अनेकौँ पटक चर्चा-परिचर्चा सुनेको राष्ट्रिय समस्या र चिन्ताको विषय हो- ‘भ्रष्टाचार’ । भ्रष्टाचारको कारणबाट नेपाली जनता आक्रान्त छन्। भ्रष्टाचारकै कारणबाट विकास निर्माणका काम गम्भीर रूपमा प्रभावित भएका छन्। सुशासनका कुरा मौसमी नारा जस्ता …

Read more

भ्रष्टतन्त्रको जालो र सुशासनको नयाँ मार्गचित्र

भ्रष्टतन्त्रको जालो र सुशासनको नयाँ मार्गचित्र

नेपालमा भ्रष्टाचार अब केवल एउटा कानुनी विचलन वा नैतिक पतनको विषय मात्र रहेन  । यो राज्यको संरचना, शासकीय संस्कृति र सामाजिक सम्बन्धमा गहिरोसँग जकडिएको भ्रष्टतन्त्रका रूपमा संस्थागत भइसकेको छ। नेतृत्व तहको स्वेच्छाचारी आचरण, अपारदर्शी निर्णय प्रक्रिया र जवाफदेहिताविहीन शैलीले नागरिक भरोसा यसरी टुटाएको थियो कि त्यसैको स्वाभाविक परिणाम स्वरूप आज …

Read more

‘नेपाललाई भ्रष्टाचारभन्दा बढी अराजकताबाट खतरा छ’

‘नेपाललाई भ्रष्टाचारभन्दा बढी अराजकताबाट खतरा छ’

जेनजी आन्दोलनपछि गत भदौमा गृहमन्त्री हुनासाथ ओमप्रकाश अर्याल जति दौडधुप, थकान र तनावमा हुन्थे । अचेल व्यस्तता नघटे पनि थकान र तनाव घटेको छ । गृह प्रशासनको जिम्मेवारी सम्हाल्ना साथ आन्दोलनकारी र दलका नेता, दुवै तर्फबाट आलोचना खेपिरहेका उनी अचेल प्रशंसा पाइरहेका छन् । सुरुदेखि नै संयमित रूपमा गृह प्रशासन …

Read more

‘मुलुकको भ्रष्टाचार ज्युँका त्युँ’

‘मुलुकको भ्रष्टाचार ज्युँका त्युँ’

२७ माघ, काठमाडौं । अघिल्लो वर्षको तुलनामा नेपालको भ्रष्टाचार नियन्त्रण हुन नसकेको एक सर्वोक्षणले देखाएको छ । भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक(सीपीआई)–२०२५ मा नेपालले पाएको अंग गतवर्ष झै स्थिर छ । तर नेपालभन्दा पछाडि रहेका कतिपय मुलुकहरूले गरेको सुधारका कारण नेपालको वरीयता दुई …

Read more

अर्थतन्त्रमै सांघातिक हमला भएको थियो, सुरक्षा व्यवस्था सुधार गर्दैछौं

अर्थतन्त्रमै सांघातिक हमला भएको थियो, सुरक्षा व्यवस्था सुधार गर्दैछौं

रामेश्वर खनाल जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारका सबैभन्दा वरिष्ठ मन्त्री हुन् । नयाँ निर्वाचन र भ्रष्टाचार नियन्त्रणको प्रमुख जनादेश लिएर बनेको सरकारका अर्थमन्त्री तथा संघीय मामिला एवं सामान्य प्रशासनमन्त्री खनालसँग चुनावको तयारी, अर्थतन्त्रको आत्मविश्वास, सरकारले थालेका आर्थिक सुधार लगायत विषयमा गरिएको कुराकानी : तपाईं रहरले एक पटक डा. …

Read more

कुलमान र प्राधिकरण प्रमुख सिलवालको सेटिङमा विद्युत आयात गर्दा ४३ करोड गडबडी

कुलमान र प्राधिकरण प्रमुख सिलवालको सेटिङमा विद्युत आयात गर्दा ४३ करोड गडबडी

News Summary Generated by OK AI. Editorially reviewed. ऊर्जा मन्त्री कुलमान घिसिङ र विद्युत् प्राधिकरणका निर्देशक मनोज सिलवालले भारतीय कम्पनी पीटीसीसँग बढी दरमा विद्युत् खरिद सम्झौता गरेर करिब ४३ करोड घाटा पुर्‍याएको कागजातले देखाएको छ। सिलवालले प्राधिकरण प्रमुख नियुक्त भएको भोलिपल्टै महँगो दरमा विद्युत् खरिद प्रस्ताव मागेपछि ६.९५ भारु प्रति …

Read more

गोदावरीको भ्रष्टाचार अनुसन्धानमा कहाँ चुक्यो अख्तियार ?

गोदावरीको भ्रष्टाचार अनुसन्धानमा कहाँ चुक्यो अख्तियार ?

News Summary Generated by OK AI. Editorially reviewed. अख्तियारले लेले र नल्लुका रोडाढुंगा उत्खनन् मुद्दामा मेयर गजेन्द्र महर्जनसहित १४ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेष अदालतले अख्तियारको राजस्व चुहावट आरोपमा दायर मुद्दा संवैधानिक आधारबिना भएको भन्दै खारेज गरेको छ। फैसलामा तीन तह सरकारको अधिकारक्षेत्र विवादलाई भ्रष्टाचारसँग जोड्न नहुने र …

Read more

‘सरकारले सुशासनको मुद्दा बोक्छ, निर्वाचन भाँडियो भन्‍न पाइँदैन’

‘सरकारले सुशासनको मुद्दा बोक्छ, निर्वाचन भाँडियो भन्‍न पाइँदैन’

News Summary Generated by OK AI. Editorially reviewed. गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी विद्रोहपछि बनेको संवेदनशील सरकारमा शान्ति सुरक्षा र सुशासन कायम राख्न दबाब रहेको बताए। अर्यालले भ्रष्टाचार नियन्त्रण र कानुनको शासनलाई निर्वाचन सफलताका लागि आवश्यक ठानेर छ महिनाभित्र चुनाव सम्पन्न गर्ने लक्ष्य राखेका छन्। उनले पूर्वप्रधानमन्त्री केपी ओलीको भड्काउ अभिव्यक्तिलाई …

Read more

‘नेता–कर्मचारी हिमचिमले भ्रष्टाचार बढायो, कुलिङ पिरियड राख्नैपर्छ’

‘नेता–कर्मचारी हिमचिमले भ्रष्टाचार बढायो, कुलिङ पिरियड राख्नैपर्छ’

News Summary Generated by OK AI. Editorially reviewed. कुलिङ पिरियडको व्यवस्था सहितको संघीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भए संसदमा पुगे पनि स्वार्थ समूहको दबाबले अड्किएको छ। सरकारका तीन मन्त्रीसहित संसदीय समिति बैठकबाट सर्वसम्मत पास भएको विधेयकलाई अहिले सरकारले नै पछाडि हटाउन खोजिरहेको छ। विधेयक पास गर्ने समितिका एक …

Read more

अरू पूर्वप्रधानमन्त्रीविरुद्ध पनि हुनसक्छ भ्रष्टाचारमा छानबिन

अरू पूर्वप्रधानमन्त्रीविरुद्ध पनि हुनसक्छ भ्रष्टाचारमा छानबिन

News Summary Generated by OK AI. Editorially reviewed. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दामा आरोप छ कि नेपालले हदबन्दी छुटको जग्गा स्वीकृत गर्न मन्त्रिपरिषद्को निर्णय गराएका थिए। पार्टी नेताहरूले यसलाई राजनीतिक प्रतिशोधको प्रयास भन्दै विरोध जनाएका छन्। २२ जेठ, काठमाडौं । …

Read more