मरुभूमिबीच फुलेको रङ्गीन शहर

मरुभूमिबीच फुलेको रङ्गीन शहर

मानव सभ्यताको यात्रामा काम, सङ्घर्ष र जीविकोपार्जनसँगै मानिसले क्रमशः ऐसआराम र मनोरञ्जनको पनि खोजी गर्न थाल्यो। समयसँगै मनोरञ्जन विलास मात्र रहेन, यो जीवनशैली, अर्थतन्त्रको मेरुदण्ड र शहरी परिवेशको पहिचानसमेत बन्यो। आज विश्वका धेरै शहरहरू मनोरञ्जनकै बलमा उभिएका छन्, जहाँ रमाइलो केवल व्यक्तिगत आनन्द होइन, राष्ट्रिय आम्दानीको स्रोत बनेको छ। त्यही …

Read more