‘भीडतन्त्र’ लोकतन्त्रको अभ्यास कि भावनाको उन्माद ?

‘भीडतन्त्र’ लोकतन्त्रको अभ्यास कि भावनाको उन्माद ?

यतिबेला देश चुनावी रापतापमा छ। २३ र २४ भदौको जेन-जी प्रदर्शनपछि देश प्रतिनिधिसभाको अर्ली इलेक्सनको सँघारमा पुगेको छ। अघिल्ला निर्वाचनहरूमा मैदानमा मात्र देखिने चुनावी सर्गर्मी अहिले सामाजिक सञ्जालमा पनि उत्तिकै तातेको छ। मैदानमा हुने सभा, जुलुस, शक्ति प्रदर्शन, नाराबाजी र सामाजिक सञ्जालमा देखिने समर्थन र विरोध, प्रश्न र जिज्ञासा—यी सबै …

Read more