प्रहरीमा जाहेरी परेसँगै बालेनको प्रतिरक्षा
२१ असोज, काठमाडौं । सिंहदरबार जलाउने धम्की दिएका, अनि साँच्चिकै सिंहदरबार जल्दा महानगरको दमकल नपठाएको आरोप खेपिरहेका काठमाडौं मेयर बालेन शाहले मंगलबार साँझ प्रतिरक्षात्मक फेसबुक पोस्ट लेखे । बालेनले यो पोस्ट लेख्नुअघि आजै उनीविरुद्धको जाहेरी प्रहरी कार्यालयमा पुगेको छ । नेकपा एमाले निकट विद्यार्थी संगठनले उनीविरुद्ध जिल्ला प्रहरी परिसरमा लगेको …