किन खुम्चिँदै छ नेपालको धान उत्पादन ?

किन खुम्चिँदै छ नेपालको धान उत्पादन ?

News Summary Generated by OK AI. Editorially reviewed. यस वर्ष धान उत्पादन ४.२० प्रतिशतले घटेर ५७ लाख ५ हजार १ सय २६ टनमा सीमित भएको छ र क्षेत्रफल ३.८ प्रतिशतले संकुचन आएको छ। असोज र कात्तिकमा परेको बेमौसमी वर्षा र बाढीले धान बालीमा ३ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको आर्थिक …

Read more

विकास गाउँ पुग्दा, गाउँले शहरमाः कर्णालीमा सुर्खेत झर्नेको भीड

विकास गाउँ पुग्दा, गाउँले शहरमाः कर्णालीमा सुर्खेत झर्नेको भीड

२३ कात्तिक, सुर्खेत । ठाटीकाँध गाउँपालिका–३, दैलेखका पदमबहादुर शाही २०५० सालमा उच्च शिक्षा पढ्न सुर्खेत झरे । तत्कालीन क्षेत्रीय सदरमुकाम सुर्खेतको वीरेन्द्रनगर, त्यसबेला यस क्षेत्रका नागरिकको उच्च शिक्षा हासिल गर्ने एक मात्र थलो थियो । उनले पढाइ सँगसँगै वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा सानो होटल सञ्चालनमा ल्याए । ‘व्यापार राम्रो हुँदै …

Read more

‘बसाइँसराइ विकासको अवसर पनि बन्न सक्छ’

‘बसाइँसराइ विकासको अवसर पनि बन्न सक्छ’

३० असोज, बुटवल । बसाइँसराइका कारण रित्ति‌ंदै गएका पहाडी जिल्लाका गाउँहरूमा कम्पनी कल्चरमा ठूला कृषि फार्म र प्रशोधन उद्योगहरू खोल्नुपर्ने अर्थविद्हरूले औंल्याएका छन् । बसाइँसराइको असरलाई अवसरमा बदल्न पहाडका खेतीयोग्य जग्गालाई एकीकृत गरी ठूला कृषि फार्ममार्फत खाद्यान्न, तरकारी, फलफूल, जडीबुटीको उत्पादन तथा प्रशोधन गरी उच्च प्रतिफल प्राप्त गर्नेगरी तीनै तहका …

Read more

घुमिफिरी थातथलोमा : ‘उकुसमुकुस शहर, प्यारो गाउँ’ 

घुमिफिरी थातथलोमा : ‘उकुसमुकुस शहर, प्यारो गाउँ’ 

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व उपमहानिर्देशक देवानन्द उपाध्याय सेवानिवृत्त भएसँगै बाराको सुवर्ण गाउँपालिकास्थित आफ्नो थातथलो फर्किएका छन् । छोरा–बुहारी काठमाडौंको घरमा बस्ने भए पनि उनलाई भने अहिले अधिकांश समय आफू जन्मिएकै स्थानमा बिताउन मन लाग्छ । ‘एक त यो म जन्मिएको थलो हो, भावनात्मक रूपमा मेरो हक यसमै लाग्छ’ उनी …

Read more

क्षणिक हुन्छ रेमिट्यान्स, स्थायी समाधान देशमै उद्यमशीलता हो

क्षणिक हुन्छ रेमिट्यान्स, स्थायी समाधान देशमै उद्यमशीलता हो

सभ्यताको सुरुवातदेखि नै मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा सर्ने चलन भयो। बसाइँसराइले कतिपय नयाँ आविष्कारहरू भएका छन्। मानिसहरू थातथलोबाट किन सरे भन्नेमा विभिन्न कालखण्डमा फरक–फरक कारण छन्। साधन–स्रोतको सीमितता र परिवार र समुदायले नयाँ स्रोत खोज्ने सिलसिलामा एक ठाउँबाट अर्को ठाउँमा गएको पाइन्छ। कसैको विगत हेर्‍यो भने लामो यात्रा छ, …

Read more

अत्तरिया : नास्ता पसलबाट फैलिएर लाख जनसंख्याको नगर

अत्तरिया : नास्ता पसलबाट फैलिएर लाख जनसंख्याको नगर

धनगढी । ‘विगत हेर्दा आकाश–जमिनको फरक भैहाल्यो । यति फड्को मार्छ भन्ने लागेको थिएन’ टीकादत्तले हिजोको अत्तरिया बजारसँग तुलना गर्दै भने, ‘त्यो बेला अत्तरिया एउटा सानो चोक मात्रै थियो, विकासले गतिलियो बल्ल बजार बन्यो ।’ गोदावरी नगरपालिका–४ बसन्तपुरका टीकादत्त जोशी (६८) कुनै बेलाको सानो चोक ठूलो बजारका रूपमा विकास भएको …

Read more

श्रमिक आप्रवासीले बदल्न सक्छन् नेपालको चुनावी नतिजा

श्रमिक आप्रवासीले बदल्न सक्छन् नेपालको चुनावी नतिजा

बसाइँसराइ आफैं पनि मानवीय प्रवृत्ति हो । मान्छे एक ठाउँमा स्थिर भएर बस्न सक्दैन । सामाजिक चरित्र, सांस्कृतिक सिकाइ, राजनीतिक प्रवृत्ति, आर्थिक उपार्जनका उपायहरूको खोजी लगायतका कारण मानिस भूगोल बदलिरहन्छ । त्यसैले बसाइँसराइ आर्थिक सम्भावना र चुनौतीसँग जोडिएको एउटा सामाजिक–सांस्कृतिक प्रक्रिया हो । मेरो पुर्ख्यौली घर अर्घाखाँचीबाट हजुरबबुवा हजुरआमा बर्मा …

Read more

मानिसले कहिलेदेखि, केका लागि भूगोल बदल्न थालेको हो ?

मानिसले कहिलेदेखि, केका लागि भूगोल बदल्न थालेको हो ?

सभ्यताको सुरुवातदेखि अहिलेसम्म मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा सरेर आफ्नो अस्तित्वलाई सहज र उन्नत बनाउन खोजिरहेका छन् । उद्देश्य, तौरतरिका र गन्तव्य फरक भए पनि लाखौं वर्षदेखि मानिस नयाँ ठाउँ चहारिरहेका छन् । ‘बसाइँसराइको मानवशास्त्र’ माथि त्रिभुवन विश्वविद्यालयको मानवशास्त्रका सहप्राध्यापक सुरेश ढकालसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानी : मानिसले कहिलेदेखि …

Read more

बसाइँसराइको आधा हिस्सा ‘वैवाहिक बसाइँसराइ’

बसाइँसराइको आधा हिस्सा ‘वैवाहिक बसाइँसराइ’

काठमाडौं । सुविधा खोज्दै गाउँबाट शहर र हिमाल तथा पहाडबाट तराई झर्ने ‘ट्रेन्ड’ झनै बढ्दै गएको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार, वित्त सहित रोजगारीका लागि हिमाल र पहाडको जनसंख्या तराईतिर र गाउँको जनसंख्या शहरतिर बसाइँसराइ गर्ने क्रम बढ्दो छ । केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजा …

Read more

पहाडले अब ‘जनसंख्या निर्यात’ गर्न सक्दैन

पहाडले अब ‘जनसंख्या निर्यात’ गर्न सक्दैन

दशैंमा रोजगारी, अध्ययन वा अन्य कुनै कारण गाउँघर छोडेकाहरू धमाधम ‘घर’ फर्किएका छन् । गाउँ र दशैंको खास सम्बन्ध छ । गाउँले नै संस्कृति, परम्परा धानिदिएको छ । त्यसैले मानिसहरू शहरबाट दशैंमा त्यही संस्कृति र परम्परामा आफू पनि समाहित हुन शहर वा विदेश छोडेर गाउँघर आउने गरेका हुन् । गाउँ …

Read more